५०० मै आफ्नी छोरीलाई परपुरुषसँग यौ’नसम्पर्क लगाएपछि…..


 

पाेखरा १० असाेज- आफूलाई आमाले पैसाका लागि १५ वर्षको उमेरमै परपु’रुषको हातमा यौ*नसम्बन्धका लागि बिक्री गरिदिएको यी अभिनेत्रीले खुलासा गरेकी छन् । हलिउडकी अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री डेमी मुरले एक कार्यक्रममा जीवनको पी’डादायी कथा सुनाएकी हुन् ।

‘मेरो आमा म’दिराको लतमा थिइन् र उनीसँग म’दिरा पिउन र खाना खानका लागि पैसा भएन । सोही कारण उनले ५ सय अमेरिकी डलरमा एक जना पु’रुषसँग यौ’नसम्ब’न्ध राख्न मलाई ज’बर्ज स्ती बेचिदिइन् ।’

१ कार्यक्रममा आफ्नो किशोरा अवस्थासम्मको कथा सुनाइन् तब त्यो समयको पीडा सम्झेर यी अभिनेत्रीको आँखा रसाएका थिए । ‘मेरो आमा म’दिराको लतमा थिइन् र उनीसँग म’दिरा पिउन र खाना खानका लागि पैसा भएन । सोही कारण उनले ५ सय अमेरिकी डलरमा एक जना पु’रुषसँग यौ’नसम्ब’न्ध राख्न मलाई ज’बर्ज स्ती बेचिदिइन् ।’ त्यो बेला आपूले निकै ठूलो पीडा सहेको यी अभिनेत्रीले बताइन् । यसो भनिरहँदा उनको आँखा रसाएका थिए ।

अभिनेत्री मुरले भनिन्, ‘यदि मेरी आमा त्यतिबेला हो’समा हुनुहुन्थ्यो भने आफूले गुडिया भनेर माया गरेको छोरीलाई ब ला त्कार गर भनेर पक्कै पनि परपु’रुषको हातमा बिक्री गर्नु हुन्नथ्यो थियो होला ।’

‘मेरी आमा म’दिराको न;शाले आफूलाई समेत चिन्न नसक्ने अवस्थामा भएकै कारण उहाँले मलाई बिक्री गर्नुभएको हो । उहाँको अवस्थाको कारण मैले आ त्मह त्याको समेत कोसिस गरें ।’ अभिनेत्री मुरले भनिन्, ‘यदि मेरी आमा त्यतिबेला हो’समा हुनुहुन्थ्यो भने आफूले गुडिया भनेर माया गरेको छोरीलाई ब ला त्कार गर भनेर पक्कै पनि परपु’रुषको हातमा बिक्री गर्नु हुन्नथ्यो थियो होला ।’ त्यो घटनालाई एउटा खराब परिस्थितिका रूपमा आफूले लिने गरेको यी अभिनेत्रीको कथन छ ।

आफ्नी आमाबाट मात्र हैन पतिबाट पनि आफूले पटकपटक धोका खाएको यी अभिनेत्रीले बताइन् । जीवनमा तीनवटा पति झेलेकी यी अभिनेत्रीले ती पतिलाई छाड्नुको कारणबारे भनिन्, ‘मेरा पति एस्टन बाथ टपमा दुई जना महिलासँग व’स्त्रवि’हीन भएर यौ’नस’म्बन्धका लिप्त भएको अवस्थामा भेट्दा मलाई कस्तो भयो होला ।’ आफू आमा मात्र होइन, पतिबाट पनि धोका पाएको व्यक्ति भएको उनले बताइन् ।

दुईवटा पतिसँगै विश्वास घातका कारण सम्बन्धविच्छेद भएपछि सन् २००५ मा तेस्रो पतिका रूपमा एस्टनसँग विवाह गरेको पनि यी अभिनेत्रीले बताइन् । तर, आफूलाई एस्टनले पनि धोका दिएको गुनासो अभिनेत्री डेमी मुरले पोखिन् । सिनेमाको पर्दामा आउने सेलिब्रेटी कलाकारको जीवन निकै सुखी हुने सोचाइ आमदर्शकको हुने गर्छ ।

प्रकाशित भएको : September 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु