चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घा,त कु,टपिट


 

काठमाडौं – आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही चितवनबाट लखे टिएका छन् ।

उनलाई चितवनका स्थानीयले ल खे टे का हुन् । शनिबार चितवनको चौबिसकोटीमा आयोजना भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीलाई स्थानीयले ल खे टे का हुन्।

फाइल तस्विर ।

स्थानीयले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै कार्यक्रमको स्टेज समेत भत्का एका छन् । उनीहरुले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै नाराबाजी समेत गरेका हुन् । स्थानिय र शाही सर्मथकबीच झ ड प हुन नदिन उच्च सतर्कता अपनाएको चितवन जिल्ला प्रहरीले जनाएको छ ।

नेकपा समर्थित युवा संगठनहरुले ज्ञानेन्द्र शाही विभिन्न जिल्ला प्रवेश गर्न रोक लगाएका छन् । केही समयदेखि चर्चामा रहेका ज्ञानेन्द्र नेपालगञ्जमा पर्यटनमन्त्रिसँग भएको वादविवादका कारण बढी चर्चामा आएका हुन् ।

प्रकाशित भएको : September 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु