आक्र,मणबाट घा,इते शाहीको बारेमा आयो यस्तो खबर !!


 

चितवन । आक्र,मणमा घा,इते भएका ज्ञानेन्द्र शाहीको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भ्रष्टाचार वि,रुद्धको अभियान भन्दै कार्यक्रम गर्न चितवन पुगेका शाहीमाथि आज दिउसो आक्रमण भएको थियो । आक्र,मणमा शाहीसँगै उनी पक्षका अन्य आठ जना घाइते भएका थिए । एक जना आक्रम,णकारी श्याम थापा घाइते छन् । उनको पनि आक,स्मिक कक्षमा उपचार भइरहेको छ ।

कार्यक्रमस्थल चौविसकोटीमा जाने क्र,ममा चितवनको ग्लोबल होटलबाट नि,ष्किने क्रममा शाहीमाथि आक्रम,ण भएको थियो । पाँच÷छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्र,मण गरेको थियो ।

शाही चढेको माइक्रो बसमा पनि आक्रमण,कारीले तोडफोड गरेका छन् । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए ।

केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अप,शब्द प्रयोग गरेको तथा हु,लहुज्जत गरेको अभि,योगमा शाहीलाई प्रहरीले नियन्त्र,णमा लिएर छोडेको थियो ।

शाही आफूलाई भ्रष्टाचार,विरोधी नागरिक अभियन्ता बताउँदै आएका छन् ।

प्रकाशित भएको : September 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु