अमेरिकामा सडक दुर्घ,टनामा परी एक नेपाली विद्यार्थीको मृ,त्यु


 

काठमाडौं– अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको सडक दुर्घट,नामा मृ,त्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार मृ/त्यु भएको हो ।

सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठ,क्कर दिएको थियो ।

दुर्घ,टनाबाट गम्भी,र घा,इते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृ,त्यु भएको हो ।

उनको दा,ह सं,स्कारका लागि खर्च अभाव हुँदा ‘गो फण्ड’ खोलिएको छ ।

लुजियाना युनिभर्सिटीका नेपाली विद्यार्थी संघका सभापति राजन ढकालले संघको तर्फबाट ‘गो फन्ड’ खोलेका छन् ।

प्रकाशित भएको : September 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु