ज्ञानेन्द्र शाही घ’टनाबारे एसपी मल्लको जवाफ: ‘अ,टेर गरेका कारण कु’टाइ खाए’


 

भरतपुर। चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले ज्ञानेन्द्र शाहीले खबर नगरी चितवन आएका कारण घ’टना भएको बताएका छन् । मल्लले चितवनमा थ्रे,ट छ भन्दा भन्दै पनि शाही ज’बरज’स्ती चितवन आएको बताए । नेकपाका कार्यकर्ताले भरतपुरमा भ्र’ष्ट’चार वि’रोधी अभियन्ता शाहीलाई कु’ट’पि’ट गरेका हुन् ।

‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ,मल्लले भने’,अ,टेर गरेका कारण घ’टना भयो ।’ उनले घ’टनास्थलमा तत्काल प्रहरी पुगेकाले थप क्ष’ति नभएको दावी गरे । घ’टनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ ।

दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्ब,द्ध विद्यार्थीहरुले गाडी भित्रै कु’ट’पि’ट गरेका छन् । शाहीको टा’उको चो’ट लागेको छ ।

शाहीको चितवन मेडिकल कलेजमा प्रारम्भिक चरणको उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । नेकपा कार्यकर्ताको कु’टाइबाट अन्य दुई जना समेत घाइते भएका छन् । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आ’क्र’मण गरेका थिए ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बि’थालेका छन् । त्यसक्रममा केहीबेर त’नाव समेत भएको थियो।

प्रकाशित भएको : September 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु