
नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले दु’र्व्यवहार गरेकी भनिएकी महिलाले आफ्नो परिचय सा’र्वजनिक गरेकी छिन् । उनले आफूलाई रोशनी शाहीका नाममा परिचय दिएकी छिन् ।अन्नपूर्ण पोष्टमा आएको ‘सभामुखमाथि ब’लात्कारको आ’रोप : महराको सचिवालयले नि’काल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)’ मा उनले प्र’तिक्रिया दिदै लेखेकी छिन्- ‘आ’रोप हैन स’त्यता हो डिल्लि मल्ल को सभामुख ब’चाउ बि’ज्ञप्ति झु’ठा हुन् भा’चिएको चस्मा सु’रक्षित छ आ’त्तिनु पर्दैन र झु’ठो ख’राफाति कुरा नगर्नु अझ बढि खा’ल्डो ख’निएला होस गर्नु ।’
दशैमा रमाइलो गरौं , मासु खानेले खाउँ ,नखानेले नखाउं,तर काटमारको तस्बिर सामाजिक संजालमा नराखौ???
संसद सचिवालयको परिचयपत्रमा प्रस्तुत भएकी उनले सभामुख महरालाई थप चु’नौति नै दिएकी छिन् । उनका एक फेसबुक फ्रेण्ड पत्रकार मातृका पौडेलले यस्तो स्टाटस लेखेका छन्- हैटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटट बाहेक केही भन्न सकिएन
हैटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटट
बाहेक केही भन्न सकिएन र दिमाग रन्थनिएको अवस्थाथलै थलाका पाटाहरु
— Matrika Poudel (@matrikas) September 30, 2019
(सामान्यत: पत्रकारितामा पी’डितको परिचय खुलाउनु पत्रकारिताको धर्म वि’परित हो । तर, यहाँ पी’डित आफैंले आफ्नो परिचय खुलाएकाले हामीले समाचार बनाएका छौं । – सम्पादक )
प्रतिकृया दिनुहोस्