आवश्यक परे सभामुख पदबाट राजी नामा दिन्छु : महरा


 

सङ्घीय संसदका सभामुख एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कृष्णबहादुर महराले आफूमाथि लागेको स ङ्गीन आ’रोपमा छानबिनका लागि ‘आ’वश्यक परे’ रा’जीनामा दिने प्र’ष्ट पारेका छन्।

मंगलबार बिहान कुरा गर्दै सभामुख महराले आफूमाथि लागेको आ’रोपका स’म्बन्धमा छा’नबिन गर्न र स’त्यतथ्यमा पु’ग्न स’म्बन्धित नि’कायलाई आ’ग्रह गरेका हुन्। ‘मैले भनेको छु, छा’नबिन होस्, म सहयोग गर्छु,’ महराले भने, ‘छा’नबिनका क्रममा आ’वश्यक परे रा’जीनामा दिन त’यार छु।’

रा’जीनामाका सवालको जि’ज्ञासामा महराले एक-दुई दिन अ’वस्था हेर्ने बताए। ‘घ’टना प्र’चारमा आएजस्तो होइन, त्यसैले मैले प्र’ष्ट पारेकै छु, छा’नबिन होस्,’ उनले भने। सङ्घीय संसदका सभामुख महरामाथि संसदकै एक महिला कर्मचारीले ब’लात्कार प्र’यास गरेको आ’रोप लगाएकी छिन्। कर्णाली घर भएकी एक महिलाले काठमाडौं तीनकुनेस्थित डेरामै आएर ब’लात्कारको प्र’यास गरेको आ’रोप उनले लगाएकी हुन्।

ती महिलाका अनुसार घ’टना आइतबार साँझ पौने ८ बजेबाट सुरु भएको हो। ‘उहाँ (कृष्णबहादुर महरा) ले दिउँसोदेखि नै आउँछु-आउँछु भनिरहनुभएको थियो साँझ आउनु भयो साथमा र’क्सी लिएर आउनु भएको थियो, उहाँले जोड बल गरेपछि मैले पनि खाएँ,’ ती महिलाले भनिन्, ‘अनि ममाथि हा’तपात गर्नुभयो।’ ती महिलाले साढे ८ बजेपछि आफूमाथि ब’लात्कार प्रयास भएको बताइन्। ‘अति गरेपछि मैले पुलिस बोला उछु भनेँ, अनिमात्रै ऊ बाहिर निस्कियो,’ उनले भनिन्। ‘पी’डित’ महिलाले सभामुख महराले आफूलाई यौ’न दु’र्व्यव हारको प्र’यास गरेको आ’रोप लगाउँदै आफु माथि महराले ‘ज’बरजस्ती’ गरेको र दिनभरि ‘डि’स्टर्ब’ रहेको बताएकी थिइन्।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु