सभामुखबाट रा’जीनामा दिँदै महरा !


 

काठमान्डौ , संसद स’चिवालयमा का’र्यरत महिला कर्मचारीलाई ब’लात्कारको आ’रोप लागेका सभामुख कृष्णबहादुर महराले रा’जीनामाको त’यारी गरेका छन् ।स’म्भवतः महराको आजै (मंगलबार) रा’जीनामा आउँदैछ । महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको प’रामर्शपछि रा’जीनामा दिने म’नस्थिति बनाएका हुन् ।‘यति ग’म्भीर आ’रोप लागेपछि त्यसको स्व’तन्त्र छा’नबिनका लागि म रा’जीनामा दिने म’नस्तिथिमा छु’, महरा को भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘पहिला पार्टीका दुई अध्यक्षसँग स’ल्लाह गर्छु ।’

महराले बिहानैदेखि निवासमा आफू नि’कटस्थहरुका साथै सं’सदका म’हासचिव मनोहर भट्टराईलगायतसँग प’रामर्श गरेका छन् । संसद स’चिवालयमा का’र्यरत रोशनी शाहीले महराले आइतबार राति आफ्नो बानेश्वरस्थित डेरामा ज’बर्जस्ती क’रणी गरेको भन्दै सा’र्वजनिक मिडियामार्फत आ’रोप लगाएकी छन् । य’द्यपि महराले भने आफ्नो च’रित्र ह’त्या गर्न नि’योजित रुपमा प्र’चार गरिएको दा’बी गरेका छन् ।महरालाई दे’शव्यापी रूपमा नेकपा र अहिलेको सरकारमाथि नै अ’सर पुग्ने देखिएकाले पार्टीभित्रैबाट रा’जीनामाका लागि ठूलो द’बाब परेको छ ।

प्रधानमन्त्री ओलीका पूर्वविदेश सल्लाहकार तथा अहिले गोरखापत्रका सल्लाहकार गोपाल खनालले महरालाई अ’विलम्ब रा’जीनामा दिन सु’झाएका छन् ।मंगलबार बिहान ट्विटमार्फत खनालले तु’रुन्तै प’दबाट रा’जीनामा दिन आ’ग्रह गर्दै घ’टना ग’म्भीर रहेकाले अ’नुसन्धान गर्न प्रहरीलाई सरकारलाई आ’ग्रह गरेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु