सभा,मुख कृ,ष्ण ब,हादुर मह,रालाई प,क्राउ गर्ने तयारी !


 

काठमाडौं, १४ असोज । बला,त्कारको ग,म्भिर आ,रोप लागेका सभा,मुख ,कृ,ष्ण ब,हादुर मह,रालाई प,क्राउ गर्न प्रहरीले विशेष तयारी गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपीको टोलीले सुविधानगर स्थित पीडित महिलाको घरबाट मदिरा र लत्ताकपडा बरामद गरेसँगै कृ,ष्ण ब,हादुर मह,रालाई कसरी प,क्राउ गर्ने भन्ने परामर्शमा प्रहरी उच्च तह छलफलमा जुटेको छ ।

कानुनअनुसार अघि बढ्न प्रहरी उच्च अधिकारीलाई सोमबार नै गृहसचिव प्रेमकुमार राईले निर्देशन दिइसकेका थिए ।

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले एक अनलाईनलाई दिएको जानकारी अनुसार प्रहरीले कानुन अनुसार अघि बढ्ने तयारी गरेको छ ।

अनुसन्धा,नका लागि पक्राउ गर्न अदाल,तको अनुमति लिनु पर्ने भएता पनि अदालत घटस्थापनाकै दिनदेखि १५ दिनसम्म ब,न्द भएकाले प्रहरीलाई सम,स्या भएको छ । यद्धपी अनुस,न्धानका लागि प्रहरीले जुनसुकै बेला पक्रा,उ तथा धरप,कड गर्न सक्नेछ ।

उच्च स्रोतका अनुसार महरालाई पक्रा,उ गर्ने विषयमा प्रहरी हेडक्वाटरमा उच्च तहको छलफल चलेको छ । प्रहरीले महरालाई पक्रा,उ गर्ने तयारी गरेको उच्च स्रोतले बतायो ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु