पानीपुरी-चटपटे बेचेरै काठमाण्डौमा घर बनाएकी सुन्तली दिदीको अनौठो संघर्ष- हेर्नुहोस् (भिडियो सहित)


 

काठमाण्डौ , सबैको रहर हुन्छ कुनैपनि ब्यबसाय गर्दा राम्रो कमाई होस् र काठमाण्डौमा या मनपरेको ठाँउमा सानो एउटा झुपडी जस्तै घर होस्। हो त्यस्तै सपना थियो सुन्तली दिदीको आज निरन्तरको मेहनतले पुरा भएको छ ।

अना मनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ।दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन।बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन। त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन।काठमाण्डौमा घर समेत बनाइसकेकी दिदिसँगको हेरौ बिशेष कुराकानी :भिडियो हेर्नूहोस..

अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु