मध्यरातमा रोशनीको २२ स्ट्याटस, महरा नि*र्दोष नेम्वाङलाई का*रबाहीको माग,प्रहरीलाई को*ठामा नआउन अ*नुरोध


 

काठमान्डौ , प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट पी*डित भएकी भनिएकी रोशनी शाहीले बोलि फे*रेकी छिन । महराले आफु माथि ब*लात्कार गरेको आ*रोप लगाएकी उनले एकदिनपछि आफूमाथि कुनै पनि दु*र्व्यवहार नगरेको बताएकी हुन्। एक भिडियो अ*न्तर्वार्तामा उनले उनले आइतबार साँझ आफ्नो को*ठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको दा*बी गरेकी छिन। उनले रि*सको झो*कमा यस्तो आ*रोप लगाएको बताउदै ति सब नि*राधार भएको बताएकी छिन् ।

उनले त्यसमा कोही पनि भ्र*ममा नपर्न समेत आ*ग्रह गरेकी छिन् । आफूले डि*प्रेसनको औ*षधी से*वन गरिररहेको र कर्मचारी स*मायोजनको क्रममा चाहेको ठाउँमा न*पर्दाको रिसले आफूले ग*लत आ*रोप लगाएको बताएकी छिन् । महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै उनले रि*सको झों*कमा आफूले भनेका सबै कुरा गलत भएको बताएकी हुन् । यसै विषयमा उनले मंगलबार मध्य रातमा २ दर्जन बढी स्ट्याटस लेखेकी छिन् । रातको १२ बजेर ५५ मिनेट स्ट्याटस लेख्न सुरु गरेकी उनको स्ट्याटसको सिलसिला बिहान ३ बजेर २९ मिनेटमा अ*न्त्य भएको छ ।

अ*धिकांश स्ट्याटसमा उनले विभिन्न अनलाइन र युट्युबमा आएका सामग्री समेत शेयर गरेकी छिन् । उनले कुल २२ स्ट्याटस लेख्दा महरा नि*र्दोष रहेको र नेकपाका संसदीय द*लका उपनेता सुभाषचन्द्र नेम्वाङलाई का*रवाही गर्न मा*ग गरेकी छिन् । महराले रा*जिनामामा दिनलाई नेम्वाङले भूमिका खेलेको बताईएको थियो । तर अब रोशनीले नेम्वाङ दुधले नुहाएको नभएकोले उनलाई बहु विवाहमा का*रवाही गर्नु पर्ने बताएकी हुन् । हेर्नुस स्ट्याटसहरु :

१. सभामुख माथि लगाईएको अा*रोप झु*ठा क*पोलकल्पित उनलाई स*त्ताबाट प*दच्युत गर्न गरिएको डि*जाईन हो जसको लागि मलाई प्रयोग गरियो ड*र त्रा*स र ध*म्कि बाट कि तैले महरालाई ब*लात्कारको अा*रोप लगाईनस भने म लगायत मेरो स्रिमान समेत लाई ज्या*न मा*र्ने ध*म्किको कारन मैले नचाहदा नचाहदै पनि झु*ठ बोलेको एउटा काङ्ग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउदै अायो तेहि भिडियोको कुरालाई लिएर सभामुख नि*र्दोष हुदाहुदै पनि दोसि ठ*हर्याईयो महरा सरले र*क्सि ल्याएका पनि छैनन् न त उनी कुनै महिलाको को*ठामा नै गएका छन् सत्य स*त्य नै हो र स*त्य यहि नै हो

२.के भु*त्रा का*र्बाहि के गर्या छन् र का*र्बाहि महरालाई मात्रै नै*तिकता लागू हुने अरुलाई नै*तिकता नहुने बिना मगरले ६ महिनामा मेलम्चिको पानी ल्याउछु भन्थिन् दुई बर्स हुन लाग्यो पानी अा छैन के तिनले नै*तिकताले रा*जिनामा दिनु पर्दैन ? प्रचन्डले 17 हजार कार्यकर्ता मा*रे के तिनलाई नै*तिकता ला*गू हुदैन प्रम केपि ज्यु ले सिङ्गापुर बाट सरकार चलाउथे नियम बि*परित काम गर्दा के तिनलाई चाहिँ नै*तिकता नहुने महरा सरले मात्रै नै*तिकता देखाउनुपर्ने यो सरासर उप बाट सभामुख हुन खोज्ने र*णनिति हो अब भ*न्डाफोर अ*भियानमा गईन्छ अब कसैको ड*र त्रा*स मा स*त्य कुरा लु*काईन्न महरा सरले न्या*य पाउनु पर्छ र पाउनु हुन्छ पनि

३. महराले केही गरेका छैनन् मलाई प्रयोग गरेर महरालाई ब*दनाम गर्न खोज्ने तत्व को प*र्दाफास हुनेछ अति गर्नु अ*त्याचार नगर्नु ४.यहि चो*र हो मेरो को*ठा पत्ता लगाएर मलाई ज*बरजस्ति महराको बि*रुद्दमा बोल्न बा*ध्य बनाउने र*अ पत्रकार (यस संगै नेपाल प्रे*स यु*नियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटीको समाचार उने शेयर गरेकी छिन्, जसको शिर्षक छ ‘सभामुखको क*र्तुत सा*र्वजनिक गर्ने सा*हसिक पत्रकार यिनै हुन’

५. डा. बाबुराम भट्टराईले महरालाई का*रबाही गर्न मा*ग गरेको समाचार शेय*र गर्दै उनले लेखेकी छिन् ‘ के को कार्बा*हि किन का*र्बाहि ? स्वम म नै हु तर म सभामुख बाट पि*डित बनेको हैन महरालाई ब*दनाम गर्न रचिएको प्र*पन्च मा मलाई फ*साईयो’

६. नेकपाका उप नेता शुभाष चन्द्र नेम्वाङबारेको समाचार शेयर गर्दै उनले लेखेकी छिन् किन नचिन्ने उप नेता ज्यु महराले केही गरेका छैनन् स्वयम् म भि*क्टिम ले बोल्दैछु बरु तपाईको ब*हुबिबाहको ना*लिबेलि को कथा सम्सदलाई जानकारि गराउनुस् तपाईं पनि दुधले नु*हाएको गाई हैन’

७. Ashok Khadka असोक जि मलाई भा*ईरल हुने कहिले चा*सो भएन महरा सरले न्या*य पाउनुहुन्छ वहालाई ब*दनाम गराउने उप देखि उप सम्म हुन्

८. के को का*र्बाहि किन का*र्बाहि ? स्वम म नै हु तर म सभामुख बाट पि*डित बनेको हैन महरालाई ब*दनाम गर्न रचिएको प्र*पन्च मा मलाई फ*साईयो

९. ब*लात्कार चाहिँ होइन जानकारि दिलाउन चाहन्छु

१०. ब*हुबिबाह गर्ने उप नेतालाई पनि का*र्बाहि गर्नुपर्छ न्या*य दुबै लाई समान हुनुपर्छ

११. महरा सरले हैन बरु बहु बिबाह गरेका लाई का*र्बाहि गर्नुपर्छ महरा सर मेरा गुरु बाउ हुन् यहि नै सत्य हो (नेकपाका उप नेता शुभाष चन्द्र नेम्वाङलाई ल*क्षित गर्दै )

१२. किन दिने रा*जिनामा म स्वयम् हु भि*क्टिम तर महरा सरले हैन मलाई उप ले महरालाई ब*दनाम गर्न बा*ध्य बनाईयो काङ्ग्रेसको मिडियामा महरा बि*रुद्द बोल्न लगाईयो अब हरेक महरा माथिको ष*डयन्त्रको पर्दा*फास हुनेछ

१३. महरा सरले न्या*य पाउनुहुन्छ म नै हु मलाई फ*साईयो र महरा सर बि*रुद्द बोल्न लगाईयो स*त्य यहि हो सत्य कहिले मर्दै*न र झु*क्दैन पनि

१४. अाज (मंगलबार) बिहान करिब 7 बजे एक जना लेडज र ईकजना पुरुष सि*भिल ड्रे*समा अाउनुभयो वहाहरुले हामी तपाईको से*क्युरिटिको लागि अाएको भन्नुभयो र कोठामा ब*साले पछि 10 -15 मिनेट पछि ६ जना सि*भिल ड्रे*समा कोठामा बस्नुभयो अरु बाहिर कति हुनुहुन्थयो थाहा भएन वहाहरु सबै पु*लिस फो*र्सका सरहरु हुनुहुन्थयो म एक्लै भको बेला तेसरि ग्वा*रग्वारति अाएर मेरो को*ठामा म एक्लैलाई अाईतबार सभामुखको बारेमा सोधपुछ गर्न ला*ग्नु भयो अाईतबार साझ के के भयो भनेर पटक पटक मलाई मे*न्टलि ट*र्चर र द*बाब तरिकाले सो*धपुछ गरियो

जब कि म एक्लै थिए मैले मेरो स्रि*मान अाउनुहुन्छ अनि उतै चौकिमा अाएर कुरा गरौला भन्दा पनि सबै को*ठा हरु को नि*रिक्षण गर्नुभयो जुन अा*बसयक नै थिएन यसरी पटक पटक मलाई द*बाब दिएर अलि ध*म्काएको जस्तो गरि चार कि*ल्ला घ*टना भको ठाउँ को मु*चुल्का बनाउनुभयो एउटा उच्च अो*हदाका प्रहरी ज्यु हरुले मा*नसिक रुपमा ट*र्चर दिनुपर्ने नै थिएन कहिले मेरो घर*बेटिलाई दु*ख दिने कहिले मलाई टर्च*र दिने हि*साबले अाज बिहान जे गर्नुभयो तेसको बि*रोध गर्न म*न लाग्यो र बाटोमा पनि दुईचार जना वरिपरि लु*केर बसेका हुन्छन् तेति सारो प*हरा राख्नुपर्ने अा*बसयकता छैन न हामी चो*र हौ न त लु*टेरा हामी हाम्रो स्व*तन्त्र रुपले हि*ड्न पनि नपाउने ?

के तेस्तो गरेका छौ र ? र अाज मैले प्रे*स मि*ट पनि गरिसके सबै कुरा प्रे*समा अाईस*क्यो तसर्थ प्रहरी प्र*शासनलाई मेरो अा*ग्रह छ अब अा*ईन्दा मेरो को*ठामा अाउने मेरो घ*रबेटिलाई पटक पटक दुख दिने सो*धपुछ गर्ने काम नगरौ मैले जा*हेरि दिन मन लागे दिउला नत्र नदिउला तर मलाई मेरो घ*रबेटिलाई टेन्स*न दिने काम न*गरिदिनु होला धन्यबाद!

 

१५. जब म भि*क्टिमले महरालाई का*र्बाहिको मा*ग गरेको छैन भने अरुलाई यश बिसयमा टाउको दु*खाउनुपर्ने अा*बसयकता छैन सडकमा बसेर दिन बिताउनु भन्दा किताब समातेर बसे फाईदा होला ना*टक कसैले देखाउनु पर्दैन महरा सर नि*र्दोष छन्

१६. मेरो स्रिमान् अरु जस्ता छैनन् अरु भन्दा धेरै बु*द्दिमान छन् जब हामी मा यो कुराले अ*सर गर्दैन भने अरुले टाउको दुखा*उनुपर्ने अाब*सयकता छैन उ*जुरि किन परेन भनेर चि*न्ता गर्नु पर्दैन हाम्रो बारेमा कसैले चि*न्ता नगर्दा हुन्छ हामी अाफै स*ल्लाहले जे हुन्छ तेहि गर्छौ

१७. हामिलाई टे*न्न छैन बा*हिरकालाई किन टे*न्सन लिनुपर्यो अर्काको बिसयमा धेरै चासो राख्नुभन्दा अाफ्नो काम गर्नेतिर लाग्नुहोला

१८. अ*नाबसयक मि*डियाबाजि गरेर काम छैन मेरो कुरा हो मैले के गर्ने नगर्ने त्यो मेरो अ*धिकार हो यसमा सत्य*ता छैन मलाई ज*बरजस्ति फ*साईएको छ महरासरको रा*जनिति ध*राप मा पार्न तिनको भन्डा*फोर अ*भियान चलाउनेछु

१९. प्रहरी पि*डित कहाँ पुगेर हुदैन म‌ले कि*टानि जा*हेरि दिए पछि मात्रै अाबसयक कार्बा*हि सुरु हुन्छ महरा सर नि*र्दोस छन् यसमा मैले बाहेक अरुले बो*ल्न पाईदैन

२०. पा*गल भने पा*गल नै सहि तर महरा सरको रा*जनिति ध*रापमा छैन र हुदैन पनि

२१. हामी बिच को कुरामा अरुलाई यति धेरै चा*सो किन ? काम छैन बुहारि पाडाको के जाति भने जस्तो हैन मान्छे जात अ*र्काको खा*ल्डो खन्न *सिपालु हुन्छन् पछि अाफै तेहि खा*ल्डामा पर्छन् जे जे कमेन्ट गर्न मन लाग्छ गर हामिलाई तिमिहरुका झा*रपाते कमेन्ट हेर्ने फु*र्सद पनि छैन

२२. मैले कि*टानि जा*हेरि नदिए सम्म महरालाई कसैले छु*न पाउदैन हामी स*ल्लाह गर्दैछौ अरुले टाउको दु*खाउनु पर्दैन तैपनि महरा सर नि*र्दोष छन्

 

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु