उ,ग्र बन्दै रोशनी शाही, भण्डा,फोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजी,नामा


 

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्ब,जस्ती कर,णीको ग,म्भीर आ,रोप लगाएकी रोशनी शाही सामाजिक सञ्जालमा उग्र बन्दै गएकी छिन् । किशिम किशिमका स्टा,टस पोष्ट गर्दै आएकी शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यष प्रचण्डको समेत राजीनामा मागेकी छिन् ।

भण्डाफोर गर्ने भन्दै उनले नेताहरुको राजीनामा माग्दै उनले महरालाई राजीनामा गर्न लगाइएकोमा आ,क्रोश व्यक्त गरेकी छिन् । जर्बज,स्ती क,रणको आरो,प लगाएको भोलिपल्ट सच्याउँदै महरा निर्दो,,ष भएको भन्दै उनले ,महरालाई मात्र लागू हुन नहुने लेखिन् । उनले सबैभन्दा पहिला खानेपानीमन्त्री विना मगरको राजी,नामा मागिन् ।

दशैमा रमाइलो गरौं , मासु खानेले खाउँ ,नखानेले नखाउं,तर काटमारको तस्बिर सामाजिक संजालमा नराखौ???

उनले लेखेकी छिन्, ‘बिना मगरले छ महिनामा मेलम्चीको पानी ल्याउँछु भन्थिन् दुई वर्ष हुनलाग्यो पानी आएको छैन, के तिनले नैतिक,ताले राजीनामा दिनु पर्दैन ?’ प्रधानमत्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पनि नैति,कताका आधारमा राजीनामा दिनुपर्ने माग गरिन् । उनले लेखिन्, ‘प्रचण्डले १७ हजार कायृकर्ता मा,रे के तिनलाई नैति,कता लागू हुँदैन,

प्रम केपी ज्यूले सिंगापुरबाट सरकार चलाउँथे नियम विपरित काम गर्दा तिनलाई चाहिं नैतिकता नहुने महरा सरले मात्रै नैति,कता देखाउनुपर्ने‘।’ रोशनीले भण्डा,फोर अभियानमा जाने चेता,वनी समेत दिइन् । उनले लेखेकी छिन् , ‘अब कसैको ड,र त्रा,समा स,त्य कुरा लुका,इन्न ।’ उनले के कस्तो खुलासा गर्ने खुलाएकी छैनन् ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु