विवादित रोशनी शाहीलाई श्रीमानले दिए डिभोर्स (पत्रसहित)


 

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई ब लात्कारको आ रोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग स म्बन्ध वि च्छेद गरेकी छिन् ।उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्ब न्ध वि च्छेद भएको हो ।उनीहरुले स म्बन्ध वि च्छेदको पत्रमा ह स्ताक्षेर गरेका छन् ।‘प्रीय जनहरु, थुप्रै उतार च ढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु वि ते । समयको गतिसँगै अ सहमति अ सन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने नि र्णय गरेका छौा । का नुनी प्रक्रि या नि रन्तरताका साथ’ स म्बन्ध वि च्छेद पत्रमा भनिएको छ ।

श्रीमान् चित्रजंग शाहीका साथ विवादित महिला रोशनी शाही । तस्विर चित्रजंगको फेसबुकबाट ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले ह स्ताक्षेर गरेका छन् । त्यस्तै रोशनी शाहीको सु रक्षाका लागि नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षकको क मान्डमा एउटा टोली प रिचालन गरेको छ। संसद् स चिवालयको स्वा स्थ्य शाखामा अनमी पदमा का र्यरत शाहीले वि वादास्पद अ भिव्यक्ति दिएपछि प्रहरीले उनको सु रक्षाका लागि प्रहरी टो ली प रिचालन गरेको हो। उनले डि प्रेसनको औ षधि से वन गर्ने गरेकाले जे पनि हुन सक्ने भन्दै उनको सु रक्षाका लागि प्रहरी प रिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख प्रहरी व रिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो।

चित्रजंग शाही र रोशनी शाहीले हस्ताक्षर गरेको सम्वन्धबिच्छेदको पत्र ।

केही समयअघि बि ष से वन समेत गरेकाले शाहीको सु रक्षामा ध्या न दिनुपर्ने भएकाले प्रहरी टो ली प रिचालन गर्नुपरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले शाहीको मे डिकल प रीक्षणका लागि पटक–पटक आ ग्रह गरेको भए पनि उनले मे डिकल गर्न नजाने अ डान लिएकी थिइन्। प्रहरीले उक्त घ टनाबारे के भएको हो भनेर अ नुसन्धानका लागि स हयोग गर्न आ ग्रह गरेको भए पनि शाहीले कहिले के कहिले के भन्ने गरेकाले स मस्या आएको प्रहरीले जानकारी दिएको छ। शाहीले कहिले महरा आफ्नो को ठामा आएको बताउने कहिले आउँदै नआएको बताउने गरेकाले अ नुसन्धान प्र भावित भएको ती अ नुसन्धान अधिकारीले जानकारी दिएका छन्।

सरकारले पा र्टीमाथि नै क लङ्क लगाउने खालको ह र्कत महराबाट भए नभएको बारेमा छा नबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्दे शन दिएपछि प्रहरीको टोलीले विभिन्न को णबाट अ नुसन्धान शु रू गरेको थियो। प्रहरीले सभामुख महराको गाडी कति खेर गएको थियो भनेर सी सीटिभी फु टेजसमेत हेरेको छ। पी डित भनिएकी शाहीको को ठामा गएर र क्सीको बो तल, गि लास तथा म हराको भाँ चिएको चस्मा ल्याएको थियो। को ठाको मु चुल्का उ ठाउन महानगरीय प्रहरी वृत्त वानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अ पराध महाशाखाका अ नुसन्धान अ धिकृत ख टिएका थिए।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु