उपसभामुखलाई पनि रा जीनामा गराउने नेकपाको तयारी


 

काठमाडौं । यौ न दू राचारको आ रोप लागेका कृष्णबहादुर महराले रा जीनामा दिएपछि रि क्त नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई रा जीनामा गराएर सभामुख प द जो गाउने खेलमा नेकपा लागेको छ । यौ न दु र्व्यवहार–दू राचारको आ रोप लागेपछि महरालाई नेकपा स चिवालयले सभामुख र संसद् सदस्य दुवै प दबाट रा जीनामा दिन सु झाएको थियो ।संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक द लको हुनुपर्ने प्रा वधान छ । प्र तिनिधिसभामा अहिले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रमुख प्र तिपक्षी नेपाली काङ्गे्रसले वि रोध जनाउँदै आएको छ ।

र, अदालतमा मु द्दा पनि वि चाराधीन छ ।तर, नेकपाले उमेदवार भई नि र्वाचित हुँदाका ब खत फ रकफरक पार्टीको रहेको र स म्बन्धित प दमा चु निइसकेपछि द लको सदस्य नरहेकाले एउटै पार्टीको भन्न नमिल्ने जि किर गर्दै आइरहेको थियो । रि क्त सभामुख प दमा उ मेदवारी दिन नेकपालाई सं वैधानिक अ ड्चन छ । यसर्थ उपसभामुख तुम्बाहाम्फेलाई समेत रा जीनामा गराएर सभामुख आफैँसँग राख्ने तयारी रहेको नेकपाका एक नेताले जानकारी दिए ।उपसभामुख भने सत्तामै रहेको समाजवादी पार्टी, नेपाल नभए राष्ट्रिय जनता पार्टीलाई दिने स म्भावना रहेको स्रोत बताउँछ ।

उपसभामुखले कसलाई बुझाउने रा जीनामा ?महराले प दबाट रा जीनामा दिएर स ङ्घीय संसद् स चिवालयले सू चना टाँ स गरिसकेकाले संसद् स भामुखविहीन रहेको तर्क ए काथरी का नुनवेत्ताहरूको छ । र, तुम्बाहाम्फेले रा जीनामा गर्न नमिल्ने म त उनीहरूले राख्दै आएका छन् ।तर संविधानसभाका पूर्वअध्यक्ष, एवम् पूर्वसभामुख सुवास नेम्वाङ सभामुख रि क्त रहे पनि पद रि क्त नहुने तर्क गर्छन् । महराले सभामुख पदबाट रा जीनामा दिएको तर संसदमा सभामुख पद रहिरहेको अर्थमा बुझ्नु पर्ने उनको तर्क छ ।“संसद् नि यमावलीमा उपसभामुखले सभामुखलाई स म्बोधन गरी रा जीनामा दिने व्य वस्था छ ।

सभामुख प दमा ब हाल हुनुपर्छ भन्ने व्य वस्था त छैन । सभामुख प द हो, जुन संसद्मा ब हाल छ । अतः त्यो प दलाई सम्बो धन गरेर उपसभामुखले रा जीनामा दिने ।उपसभामुखले रा जीनामा दिएपछि सं सद्को ज्ये ष्ठ सदस्यले संसद् स ञ्चालनको जि म्मा लिन्छ । उपसभामुखको रा जीनामा पढेर सुनाउँछ । उपसभामुखको प द रि क्त हुन्छ । र, सभामुख, उपसभामुख दुवैको निर्वाचनको बाटो खुल्छ,” उनी भन्छन् ।उनले उपसभामुखको रा जीनामामा कुनै द्वि विधा पाल्नुनपर्ने जि किर गरे । नेकपावृत्तमा सभामुख पद रि क्त भएसँगै नयाँ सभामुखको च र्चा पनि चु लिएको छ ।

पार्टी ए कीकरणपूर्ण सभामुख माओवादी केन्द्रले पाएकाले अहिले पनि पूर्वमाओवादी केन्द्रले नै दा बी गरिरहेको छ ।पूर्वसभामुख ओनसरी घर्ती, प्रमुख स चेतक देव गुरुङको चर्चा छ । माओवादी केन्द्रकी प्रवक्ता रहिसकेकी पम्फा भुसाललाई बनाउनु पर्ने पनि केहीको म त छ ।पूर्वएमालेले राख्ने सहमति भएमा सुवास नेम्वाङ नै बन्ने सम्भावना पनि रहेको स्रोत बताउँछ । नेम्वाङ यसअघि पाँचपटक सभामुख बनिसकेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु