सु,स्त मन,स्थिति भएकी युवतीको श,व फेला, बला,त्कारपछि ह,त्या भएको शं,का


सांकेतिक फाेटाे
 

महोत्तरी / महोत्तरीको गौशालामा सुऽस्त मनस्थिऽतिकी एक युवतीको श,व फेला परेको छ । युवतीको श,व गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेऽला हाे ।

मृ,तक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सु,स्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चो,टहरु लागेकाले कसैले हऽत्या गरेको देखिएको बताए । बला,त्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।‘मेडिकल रिपोर्ट आएपछि बला,त्कार भएको हो, होइन भन्ने थाहा लाग्छ,’ उनले भने, ‘घट्नाको बाँकी अनुसन्धान शुरु गरेका छौं ।’,

काठमाडौं– सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ ।

अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ ।

डीभी भर्न कुनै शुल्क लाग्दैन । https://dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ ।

सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ ।

हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश:

प्रकाशित भएको : October 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु