
2 years ago
काठमाडौं। नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले देश र जनताका लागि खटिरहने बताएका छन्।
आइजिपी बढुवामा अन्याय भएको भन्दै राजीनामा दिएका खरेलले नेपालन्युजलाई भिडियो अन्तर्वार्ता दिँदै सेवाबाट राजीनामा दिए पनि अब चुप लागेर नबस्ने देश र जनताको सेवामा खटिरहने बताए।
उनले आफ्नो जागिरको करियर, नेताहरुको बेइमानी र संगठन प्रमुखको निरीहता लगायत विषयमा मुख खोलेका छन्।
हेर्नुस् अन्तर्वार्ताः
प्रकाशित भएको : October 4th, 2019
प्रतिकृया दिनुहोस्