गु ण्डाग र्दीमा सं लग्न भएको आ रोपमा समाजवादी युवा संघका प्रदेश अध्यक्ष समातिए

 

       

सुनसरी। संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघ का प्रदेश- १ समितिका अध्यक्ष श्री सुब्बालाई धरान प्रहरीले प क्राउ गरेको छ। धरान १५ स्थित वगरकोटमा शुक्रबार राति होटलमा मा दक पदार्थ सेवन गरी हो हल्ला गरिरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय धरानले प क्राउ गरेको हो ।

मा दक पदार्थ से वन गरी बगरकोट स्थित भेण्डेज लाउज सञ्चालक तथा कर्मचारीलाई दु र्व्यव हार गरेको उजुरी परेपछि त्यहाँ पुगेका प्रहरीलाई समेत उनले दु र्व्यव हार गरेका थिए। साेही कारण सुब्बालाई शुक्रबार रातिनै प क्राउ गरिएको इलाका प्रहरी धरानका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

सुब्बा लामो समयदेखि गु ण्डाग र्दी तथा असुलीमा संलग्न रहेको मौखिक उजुरी परेपछि उनी खोजीको सुचीमा रहेकाे प्रहरी नाउव उपरिक्षक न्यौपानेले बताए। ‘सुब्बा वि रुद्ध हामीकहाँ व्यापारीहरुलाई ध म्क्या एर च न्दा अ सुली गर्देै आएको मौखिक उजुरी परेको थियो उनले भने ‘सुब्बा लाई हामीले पहिले देखि नै खोजी गरिरहेका थियाैँ।

सुब्बा यस अघि ०६५ सालमा ज्या न मुद्दामा ६ वर्ष कै द भुक्तान गरेर आएका थिए भने ०७५ सालमा अ भद्र व्यव हारमा मु द्दा चली १०हजार धरौटीमा छुटेका थिए । यसैगरी उनी ०७५ मै सवारी अं गभं ग मु द्दामा पनि १ लाख ध रौटीमा रि हा भएका थिए ।राजनीतिक आडमा सुबाले लामो समयदेखि धरानमा गु ण्डाग र्दी र असुलीमा सं लग्न भएको आरोपमा प्रहरीले उनलाई नि गरानीमा राखेको थियो ।

प्रकाशित भएको : October 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु