
वलात्,कार उद्यो,ग गरेको आ,रोपमा पक्रा,उ परेका संद्दीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा,को स्वास्थ्यमा सम,स्या देखिएपछि उनलाई सभामुखको सरकारी निवास बालुवाटारमै लगिएको छ।
प्रहरी स्रोतका अनुसार प्रहरी हिरा,सतमा राख्नुअघि प्रहरीले गर्ने नियमित स्वास्थ्य परीक्षणका लागि बीर अस्पताल लगिएकोमा उनको स्वास्थ्यमा स,मस्या देखिएको थियो ।
स्वास्थ्यमा सम,स्या देखिएपछि निजी चिकित्सकसँग उपचार गराउन उनलाई सभामुखको सरकारी निवासमै लगिरएको प्रहरीले जनाएको छ ।
look
अक्सिजनामा कमी भएपछि महरालाई सरकारी निवास बालुवाटार लगिएको हो, उनलाई राति त्यही राख्ने वा प्रहरी थुनामा राख्न महानगरीय प्रहरी वृत्त सिहदरवारमा ल्याउने टुगौ छैन, प्रहरी स्रोतले बीएल नेपाली सेवालाई भन्यो।
संसद सचिवालयमा कार्यरत् रोशनी शाहीले बला,त्कार प्रयास गरेको की,टानी जाहेरी दिएपछि महरालाई आईतबार साँझ पक्रा,उ गरिएको छ ।
प्रतिकृया दिनुहोस्