सीमामा यसरी ढलेका छन जङ्गे खम्बा, सिंहदरबारसम्म यो समाचार पु-याउन सेयर गरौँ


 

काठमाडौँ । नेपाल भारत सीमामा जङ्गे सीमाखम्बा ढलेका छन । नेपालको तर्फबाट ती खम्बा उठाउने र संरक्षण गर्नेमा ध्यान नपुगेको भन्दै विरोध भइरहेको छ । सीमाविद्हरुले यसको आवाज उठाइरहेका छन । सिमाबिद बुद्धिनारायण श्रेष्ठले आफ्नो फेसबुकमा यसरी स्टाटस लेखेका छन ।

ढाल्यो, डुब्न लाग्यो, ढल्न लाग्यो– लाग्यो–लाग्यो, ढल्नै लाग्यो

खबरदार जंगे सीमाखम्बा नढलोस् ।

खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् ।

कपिलवस्तु ठिकुरापुरस्थित चिरई खोलको बाढीले बगाएको ५७८ / ७ को मूल सीमा खम्बा ।
ढल्केको जंगे खम्बा नं. ३३७ सर्लाही बलरा गाउ‘पालिका–४ नयॉटोला फूलवरिया गाउको हो ।
भारतीय महलिसागर ब्यारेजले डुबानमा पारेको ९१० नम्बरको जङ्गे खम्बा ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु