महरा काण्डले रोशनीको अन्तिम भरोसा यसरि भाँचियो, ओभाएका छैनन् आँशु (भिडियो)


 

यौ न काण्डमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको डान्सको भिडियो भाइरल हुदै (भिडियो)

संसद् सचिवालयकी कर्मचारीमाथि यौ न दु व्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् ।

आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । यौ न दु व्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु