
1 year ago
२० असोज, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घट,ना हुँदा ३ जनाको मृ,त्यु भएको छ । ६ जना घाइ,ते छन् ।
मृत्यु हुने र घाइ,तेको स,नाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।
पसलमा ग्राहक बनेर आउनेले नै लियो कमलाको ज्यान
काठमाडौ । नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको ह’त्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको ह’त्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रकाशित भएको : October 7th, 2019
प्रतिकृया दिनुहोस्