काठमाडाैं । काभ्रेको रोशी गाउँपालिकामा गो,ली चलेको छ । दशैँको अवसरमा रोशी गाउँपालिका–११ कालढुङ्गामा पञ्चबुद्ध युवा क्लबले आयोजना गर्ने ‘खुल्ला बृहत रोशी कप’को तयारी भइरहेका बेला प्रतियोगिताको स्थान अन्य विषयमा युवाहरुबीच वि,वाद हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।
गोली च,ले पनि कसैलाई नलागेको प्रहरी,ले जनाएको छ । गोली कसले चलायो भन्ने थाहा नभएको र गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्