यसकारण बिहिबारको दिन भु’लेर पनि अरुलाई पैसा सा’पटी दि’नुहुदैन, न’त्र


 

काठमाडौ – कुनै नयाँ कार्य गर्दा हामिले एकपटक सो’चबिचार गरेरै गर्नु राम्रो हुन्छ । जे कार्य पनि ह’तारमा गर्दा कार्य सफल नहुन सक्छ । त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ । बेलै मा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने स’मस्याबाट सजिलै छु’टकारा पाउँन सकिन्छ ।

बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अ’नावश्यक खर्चका कारण पैसा ब’चाउन सक्नु भएको छैन भने बिहीबार यस्ता का’र्य गरेमा खर्च क’म हुने गर्छ ।

बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृ’पा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरी घी को दी’प बा’लेर भगवान बिष्णुको पु’जा गर्नु धेरै नै राम्रो हुन्छ । यस दिन साँझ केराको बोटमा दीपक ज’लाएर बेसनको मिठाई च’ढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक स’मस्या पै’दा हुन्छ। यस दिन दिएको पैसा फि’र्ता आउदैन ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु