प्रहरीको जागिरले परिवार पा‘लिएन, विदेश जाँदा पनि दलालले लु‘ट्यो


 

सर्लाही शंकरपुरका ३० बर्षीय विन्देश्वर महतो ५ महिना अघिसम्म नेपाल प्रहरीको जवान पदमा का‘र्यरत थिए । १० बर्षमा प्रहरी सेवामा रहँदा पनि घरको आ‘र्थिक अ‘वस्थामा थोरै पनि सुधार आएन । मासिक १७ हजार तलबमा घरपरिवार च‘लाउन मात्रै होइन भाईको पढाई, बिरामी आमाको औ‘षधि उ‘पचार थेक्नै नसक्ने अ‘वस्थामा थिए ।यही मौकामा उनलाई विनोद तामाङ भनेर चिनिने विजु तामाङले दुवई प्रहरीमा आ‘र्कषक तलब सु‘विधा भएको र पूर्व प्रहरी, आर्मीलाई प्रा‘थमिकता दिने भन्दै दुवई पठाइदिने आ‘श्वासन दिए ।

त्यसपछि केही दिनमै सबै प्रकृया पूरा गरे ४ लाख ५० हजार रुपैयाँ उ‘पदान लिएर नेपाल प्रहरीको जागिरबाट रा‘जीनामा दिए ।उपदानको ४ लाख ५० हजार रुपैयाँ विनोद तामाङलाई बु‘झाए । तामाङले सबै से‘टिङमा भएको भन्दै उनलाई भि‘जिट भिषामा दुवई पु¥याए । तर दुवई पुगेको ५ महिना उनको जीवनकै क‘ष्टकर समय रह्यो ।दुवई पुलिसको कामको त के कुरा ? दुवईमा भि‘षा सकिएर अ‘वैध भैसकेपछि दुवई पुलिसकै ड‘र, क्रा‘शमा लु‘केर बस्न बा‘ध्य भए । कति दिनरात भोकै सुते, कति दिनरात पानीको भरमा का‘टे ।

फेरि नेपालमा ऋण खो‘जेर दुवईको अध्यागमनमा ज‘रिवाना ति‘रेर, ऋणमै टि‘कट का‘टेर स्वदेश त फ‘र्किए तर पहिले ठूलो स‘पना देखाएका विनोद तामाङले अहिले न भे‘ट्छन्, न त फोन नै उ‘ठाउँछन् । उनी मात्रै होइन, विनोद तामाङले प‘ठाएका अन्य धेरैको अ‘वस्था विन्देश्वरको जस्तै छ ।

प्रकाशित भएको : October 11th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु