नेपालमै घट्यो यस्तो अपत्यारिलो घटना, १८ वर्षिया युवतीले काटिन् आफ्नै श्रीमानको लि*ग


 

सिरहा । सुन्दा पनि सबैलाई विश्वास नलाग्न सक्छ तर हो आवेशमा आएर महिलाले आफ्नै लोग्नेको लिङ्ग टोकेको, काटेको वा चोट पुर्याएको घटना विदेशतिर सुनिएकै हो तर यस्तै घटना नेपालमै घटेको छ । सिरहाको लहानमा एक महिलाले आफ्नै लोग्नेको लिंग काटी घाइते बनाएकी छिन् । लहान नगरपालिका- ३ मा १८ वर्षिया एक युवतीले आफ्नै लोग्नेको लिङ् र अण्ड कोष काटेर घाइते बनाएकी हुन् ।

घरायसी विवादका कारण ति महिलाले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महतो थरकी ति युवतीले मंगलबार राति शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय आफ्नो लोग्नेलाई लिंक काटेर घाइते बनाएकी हुन् । घाइते महतोको लहानमा उपचार भइरहेको बताइएको छ । यी दुई दम्पतिको गत वैशाख २२ गते मात्र मागी विवाह भएको थियो । के बिषयमा बिबाद बढ्दा १८ वर्षिया युवतीले आफ्नै लोग्नेको यो हालत बनाइन भन्ने बिषय बाहिर आउन सकेको छैन । इलाका प्रहरी कार्यलय लहानले युवतीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै सर्लाहीकई हरिवनमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । हरिवन – ११ स्थित उत्सव ग्रील उद्योगमा काम गर्ने मजदुरको ज्यान गएको हो । ज्यान जानेमा लालबन्दी- १० घर भएका ३६ बर्षिय मनोज भन्ने काजिमान बुढाथोकी रहेको प्रहरीले बताएको छ । ग्रील उद्योगमा शनिवार बिहान काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले पुष्टि गरेको हो । ग्रील उद्योगमा केही दिन अघि देखि वैल्डिङ्ग गर्ने काम गर्दै आएका बुढाथोकी आज विहान वैलडिङ्ग गर्ने क्रममा करेण्ट लागेर अचेत भएका थिए । उनलाई तत्काल हरिवनस्थित स्वाभिमान अस्पतालमा पुर्याईएको भएतापनि त्यस अघि नै उनको ज्यान गैसकेको बताइएको छ ।

अस्पतालमा पुर्याउदा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक बिनोद सुनवारले बताए । अहिले बुढाथोकीको शव पोष्ट्मार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको सर्लाही प्रहरीले जनाएको छ । ३६ बर्षिय बुढाथोकीको ज्यान गएसंगै विद्युतसंग खेलिरहनु पर्ने मजदुरको सुरक्षाको विषय पेचिलो बनेको छ । खतरायुक्त काम गर्ने मजदुरको सुरक्षाको प्रभावकारीता बारे जिल्लाभर प्रभावकारी व्यवस्था अपनाउनुपर्ने र विमा लगायतको जोखिम बहनको अनिवार्य व्यवस्था हुनुपर्ने कुरामा रोजगारदाता र प्रशासन गम्भीर बन्नुपर्ने देखिन्छ । तस्वीर सांकेतिक सञ्चारकेन्द्र via-imandarmedia

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु