सुहागरातमै पतिले यस्तो कुकर्मले नवविवाहित श्रीमती कालको मुख नजिक पुगेपछि


 

बिहेको पहिलो रात नै श्रीमानले गरेको कुकर्मले नवविवाहित श्रीमतीको झण्डै कालको मुखमा परेकी छन् । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट खुशीसाथ बिदा भएर उनी आफ्नो घरमा पुगिन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो कि–उनकी छोरीले राम्रो घरबार पाइन् । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुशी चकनाचुर हुन बेर लागेन ।

भारतको उत्तर प्रदेशको बागपतमा ती बेहुलीको बिहे ८ जुलाइका दिन भएको थियो । उनको बिहे बागपतकै सिंघावली हरि क्षेत्रमा भएको थियो । उनका पति बागपतमै शिक्षक हुन् । ती बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ ।

यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सञ्चो नभएको जानकारी दिइयो । कोठामा उनकी बहिनी बेहोस भएर लडेकाी थिइन् । परिवारले के भएको भन्नेबारे स्पष्ट जवाफ दिएनन् । त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने जवाफ दिए ।

त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन । पति फरार छन् र पत्नी अहिलेसम्म बेहोश छिन् । जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाबारे यथार्थ थाहा पाउन पति पक्राउ पर्नुपर्ने वा पत्नी होशमा आउनुपर्ने अवस्था छ ।

प्रहरीले फरार पतिको खोजी गरिरहेको छ । पछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए । त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नव विवाहिताको गुप्ताङ्गमा धारिलो रडले प्रहार गरिएको थियो । जसका कारण गुप्ता*ङ्गमा गहिरो चोट लागेको छ । गर्भाशयमा समेत गहिरो चोट लागेको चिकित्सकहरुले जानकारी दिएका छन् । उनको अहिले उपचार भइरहेको छ ।

Latest Video From Ktm Dainik Tv

स्टेजमा आफ्नो उत्तेजक हर्कत देखाएर चर्चा कमाएकी ज्योतीले फेसबुकमा छातिको भाग पूरै देखिने तस्विर राखेपछि Fan ले लेखे यस्ता कमेन्ट

हेर्नुहोस भिडियो

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु