आफ्नै घरमा पर पुरुषसंग भेटेपछि श्रीमतीको ह त्या


 

ताजा समाचार । २७ असोज, धनगढी :

श्रीमतीलाई आफ्नै घरमा पर पुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको ह,त्या गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १ भरुवा का धिरेन्द्र थापाले श्रीमती जानकी विकको कु टपिट गरि ह त्या गरेका हुन् । घटना २१ गतेको भएपनि कुट पिटबाट घा इते महिलाको २४ गते मृ त्यु भएको थियो ।

कुट पिटपछि नेपालगञ्जबाट उपचार गराएर आएकी विकलाई फेरि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृ त्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

कुटपिटमा संलग्न थापालाई प क्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : October 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु