म्याग्दीको खयर बराही क्षेत्रमा फेला पर्यो दूध कुण्ड , सेयर गरे हुनेछ मनोकामना पूरा


 

गलेश्वर म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो ।

स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताए ।

गत असोज ४ गते शनिबार कुण्ड फेला परेको उनले हामीलाई जानकारी दिए । यहाँको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयरताल र नजिकै रहेको खयर बाराही मन्दिर हो ।

खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका चार वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन रहेको छ ।

भिजिट नेपाल २०२० मा धेरैभन्दा धेरै आन्तिरक वा वाह्य पर्यटकहरु भित्र्याउनको लागि तपाइले पनि १ शेयर गरेर आफ्नो ठाउँबाट योगदान दिन सक्नुहुन्छ ।

ओहो ! काभ्रेको कुशादेवीमा बाटो खन्ने क्रम्मा अचानक शिब लिङ देखा परे पछि दर्शन गर्नेको भिड

अन्तिम पटक अपडेट गरिएको : January 31st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु