विमानस्थलमा तो ड फो ड गर्ने सांसद प क्रा उ परेपछि राजपाको प्रदर्शन रिहा नगरे आ न्दो लन गर्ने चेतावनी


 

सन्तोष यादव । २८ असोज, धनुषा :

जहाज ढिलो भएको भन्दै तो ड फो डमा उत्रिएका सांसदलाई प क्रा उ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले जनकपुरमा प्रद र्श न गरेका छन्।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तो ड फो ड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट राजपा सांसद प्रमोदकुमार साहलाई प्रहरीले प क्रा उ गरेको थियो। प क्रा उ परेका साहलाई प्रहरीले अड्डासार गरेर जहाजमार्फत् जनकपुर नै लगेको छ।

आफ्नो पार्टीका सांसदलाई प्रहरीले प क्रा उ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु वि रो धमा उत्रिएका छन्।

राजपा सांसद प्रमोदकुमार साह ।

जनकपुर विमानस्थलमा तो ड फो ड पछि विमानस्थल प्रशासनले साह विरुद्ध प्रहरीमा कि टा णी जा हे री दिएको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालतबाट प क्रा उ पुर्जी जारी गराएर प क्रा उ गरेको हो। उनीहरुले प्रहरी प्रशासन मु र्दा वा द, सांसद साहलाई रिहा गर भन्दै नाराबाजी गरेका छन्। यसैबीच सांसद प क्रा उ को विरोधमा राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक परमेश्वर साहले आ न्दो ल नको चेता व नी दिएका छन्।

सोमबार जनकपुरमा भएको घटनापछि सार्वजनिक भएका तस्विरमा सांसद शाहले बुद्ध एयरका शाखा इन्चार्जलाई हातले धक्लदै गरेको देखिन्छ ।

 

सांसद साहलाई जनकपुर विमानस्थलबाट जिल्ला प्रहरी कार्यालयतिर लगिएको छ। सांसद साहलाई बोकेको गाडीलाई घेर्न खोजेपछि प्रहरीले राजपाका कार्यकर्तालाई हटाएर लगेको हो।

सरकार के गरोस :

सोमबार जनकपुर विमानस्थलमा तोडफोड गर्ने र बुद्ध एयरका इन्चार्जलाई हातले धक्लदै आफ्नो राजनैतिक पावर देखाउन खोज्ने सांसदलाई पक्राउ नगरौं त जनदवाव बढ्ने । पक्राउ नगरे वायू सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विज्ञप्ती नै जारी गरेर ७ दिन भित्र कानुनी कारवाही नभए जनकपुरमा विमान उठाउँदैनौै भनेर सरकारले अल्टिमेटम दिएका छन् । मान्नै पर्‍यो । त्यही भएर पक्राउ गरियो अब जनकपुरमा उनका समर्थक र कार्यकर्ताले विरोध गर्न थाले । भोलीदेखि आन्दोलन हुन पनि बेर छैन । केही गरे पनि सुख छैन सरकारलाई । आखिर राजनीतिले गिजोलिएको देश जो पर्‍यो ।

प्रकाशित भएको : October 15th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु