
ताजा समाचार । ३० असोज, काठमाडौं :
काठमाडौं – नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले लोकतन्त्र मास्ने गतिविधिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संलग्नता रहेको बताएका छन् ।
सुत्र टिभीको ‘सुत्र बहस’सँगको कुराकानीमा शाहीले अहिले नेकपाका कायकर्ताहरु अ रा जक भएको बताउँदै गु ण्डा गर्दी शैलीमा पटक–पटक आफूहरुमाथि आ क्र मण भएको बताए ।
‘हामी सरकार र व्यवस्था वि रो धी हैन तर, संविधान वि रो धि तत्वहरु विरुद्ध हो । विधिमा काम गराउन र सरकारलाई कानूनी दायरामा ल्याउने अभियानमा लागेका हौं ।’
उनले देशमा भ्रष्टाचार मौलाईरहेका कारण नेपालका लागि नेपालीले पञ्चायतदेखि अहिलेसम्म भएको भ्रष्टचारको छानबिन गर्ने उनको भनाई छ ।
शाहिले भ्रष्टाचार विरुद्ध प्रत्येक व्यक्ति जाग्नु पर्ने बताए । देशमा प्रत्यक्ष जनताद्वारा चुनिएको व्यक्ति सरकारमा रहनु आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
केही समयअघि शाहीमाथि चितवनमा युवाहरुको समूहले आ क्र मण गरेको थियो ।ु
प्रतिकृया दिनुहोस्