यी पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा (हेर्नुहोस मन लाेभ्याउने तस्विरहरु)


 

सुन्दरता मानिस मा हुनु स्वाभाविक हो तर सुन्दरता यस्तो चिज हो यो सबै मा हुदैन सुन्दरता संसार को कुना कुना मा हुने गर्दछ सुन्दरता सबै मानिसहरु मा हुदैन भगवान ले दिएको एउटा उपहार जस्तै हो सबै मा नहुने तर केहि केहि मा हुने तर खास हुने सुन्दरता को न धर्म हुन्छ न जात हुन्छ न धर्म हुन्छ न त कुनै राष्ट्रियता नै हुन्छ !

आउनुहोस आज कुरा गरौ पाकिस्तान कि सबैभन्दा सुन्दर युवती को बारेमा जसको सुन्दरताले संसारभरी नै चर्चा पाएको छ ! आफ्नो सुन्दरताका कारण यी पाकिस्तानी युवती यति चर्चित भएकी छिन कि अनुमान नै लगाउन सकिदैन !

यी युवती पाकिस्तानको कराची शहरकी हुन् र उनको नाम आलिया राफिया हो ।३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ । पेशाले मोडल आलिया सुन्दरताकै कारण चर्चामा छिन् । मोडलिङका साथसाथै आलिया फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल मिडियामा चर्चामा छिन् र बेलाबेलामा उनका तस्वीरहरु भाइरल भइरहन्छन् ।

आउनुहोस् हेरौं उनका तस्वीरहरु

योसँगै उनले टेलिभिजन एक कार्यक्रम पनि सञ्चालन गर्दछिन् ।

अन्तिम पटक अपडेट गरिएको : January 28th, 2021,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु