‘प्रहरीका असईले नै गरे ब ला त्कार’


प्रतिकात्मक तस्विर ।
 

ताजा समाचार । २ कात्तिक, धरान :
धरानस्थित एक एकल महिलाले आफू प्रहरी असईबाट नै बला त्कृत भएको बताएकी छन्। धरान उपमहानगरपालिका–४स्थित पत्रङबारी प्रहरी चौकीका इन्चार्ज असई पिताम्बर अधिकारीमाथि एकल महिलाले बला त्का र को आ रो प लगाएकी हुन्।

मा द क प दा र्थ सेवन गरी घरमै आएर असई अघिकारीले आफूलाई बला त्कार गरेको ती महिलाले बताएकी छन्। शनिबार नै धरान उपमहानगरपालिका-४का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानको टोलीले घ ट ना स्थ ल पुगेर मु चु ल्का तयार पारेको छ।

श्रीमानको नि ध न पछि ती महिला चार छोराछोरीसँग पत्रङवारीस्थित आफ्नै घरमा जीवन निर्वाह गर्दै आएकी थिइन्। प्रहरी सहायक निरीक्षक अधिकरीले बुधबार मध्य रा तमा सुति र हे को अवस्थामा आफुलाई बला त्कार गरेको ती महिलाले बयान दिएकी छन्।

ती शनिबार नै इलाका प्रहरी कार्यालय धरानमा कि टा नी जा हे री दिएकी छन्। पी डि त महिलाको उ जु री दर्तासँगै प्रहरी सहायक निरीक्षक अधिकारीलाई प क्रा उ गरेर घटना बारे अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

धरान-४का वडासदस्य धनबहादुर कुलुङले प्रहरीबाटै स्थानीय महिला बला त्कृत भएपछि परेपछि स्थानीयमा त्रा स फैलिएको बताए। उनले बला त्कारमा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्। बला त्कार अ भि यो ग लागेका अधिकारीलाई इलाका प्रहरी कार्यालय धरानको हि रा स त मा राखिएको छ।

प्रकाशित भएको : October 19th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु