Author: ताजा संवाददाता

रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी फेरि पनि स्थगित

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समेतले उच्च अदालत पाटनको हटौंडा इजलाशमा दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्न तोकिएको पेशी दोस्रो पटक पनि स्थगित भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले जारी गरेको रिटमाथिको सुनुवाइका लागि […]

पूरा पढ्नुहोस्

विमानस्थलको उपकरण विग्रिएपछि नेपाली आकाशमा ठुला जहाज होल्ड

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उपकरणमा खराबी भएपछि नेपाली आकाशमा ठुला जहाज होल्ड भएर बसेका छन् । लामोसमयसम्म पनि आकाशमा अन्तराष्ट्रिय उडानका विमानहरु होल्ड भएर बसेका हुन् । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको हो । भीओआर र डीएमई उपकरण १०ः४८ […]

पूरा पढ्नुहोस्

अचानक आयो खटखट आवाज, जमिनबाट निस्किए शिवलिङ्ग, त्यसपछि सबैले भने हरहर महादेव … (भिडियो सहित हेर्नुस, दंग पर्नुहुनेछ )

एजेन्सी । नदी किनारका खनाईको काम चलिरहेको थियो। त्यसैबेला जमिन मुनिबाट खटखटको आवाज आयो। आवाज सुनेपछि मजदूरले कर्मचारीलाई खबर गरे। त्यसपछि उक्त स्थानमा मेसिन लगाएर खन्न थालियो।घटना भातरको कानपुरस्थित कोयला घाटको हो। आवाज आएपछि त्यहाँ मेसिन लगाएर खन्न थालियो। खन्ने क्रममा जमिनबाट शिवलिंगको मूर्ति फेला पर्यो। मूर्ति जमिनबाट निकाल्नासाथ श्रमिकले हर हर महादेवको नारा लगाउन […]

पूरा पढ्नुहोस्

मुसलमान बन्न नमानेपछि हिन्दु समुदायकी एमबीबीएस अध्ययनरत छात्रा नम्रताको ह*त्या

काठमाडौं। मुसलमान बन्न नमानेपछि पाकिस्तानमा एमबीबीएस अध्ययनरत हिन्दु छात्राको ह त्या गरिएको छ । अन्त्राष्ट्रिय मिडियाका अनुसार धर्म परिवर्तन स्विकार गर्नेलाई धर्म परिवर्तन गराउने नमान्नेलाई ह त्या समेत गर्ने कट्टरपन्थीहरुले नम्रता चंदानीको ह त्या गरेको आशंका आरोप परिवारका सदस्यहरुले लगाएका छन्। मेडिकल छात्रा नम्रता चंदानीको मृ त्यु पनि यहि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको […]

पूरा पढ्नुहोस्

सुत्नु भन्दा अघि पाथिभरा माताको दर्शन गरेर सुत्नुहोला ! पाथिभरा माताले सबैको रक्षा गरुन्, हर मनोकामना पुरा गरुन्

ताप्लेजुङ / पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ […]

पूरा पढ्नुहोस्

सुनको मूल्य घट्यो, दशैकाे मुखैमा जनता खुशी

काठमाडौं । बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अर्थात भदौ महिनाको पहिलो दिन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुनको महिनाको दास्रो दिन एक्कासी ६ सय रुपैयाँले घटेको छ । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार […]

पूरा पढ्नुहोस्

पुडा*सैनी प्रकर*णमा आज रविको फैसला हुँदै

पत्रकार सालिकराम पुडासैनीको आ त्मह त्यामा दुरुत्साहन गरेको आरोपमा अदालतमा मुद्धा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको अर्को मुद्धाको सुनुवाई आज विहिबार उच्च अदालतमा हुँदैछ । उच्च अदालतको आदेश के हुन्छ त्यसले लामिछानेको आगामी यात्रा तय हुनेछ । उच्च अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दियो भने लामिछानेको दशै कारागारमा हुनेछ । जिल्ला अदालत चितवनको आदेशलाई […]

पूरा पढ्नुहोस्

ट्विटरमा यस्तो छ ५ नेपालि नायिकाहरुको सक्रियता

ईटहरी/ नेपाली फिल्ममा राम्रो छबि बनाएका नायिकाहरु सोसल मिडियामा पनि निकै नै सक्रिय छन् । उनिहरुले आफ्नो बिभिन्न क्रियाकलापलाई अफिसियल ट्वीटर एकाउण्ट मार्फत ट्विट गर्ने गर्दछन् । आज हामि ५ नायिका मध्ये कस्को कति छ ट्वीटरमा फलोअर्स र कतिलाइ गरेका छन् फलो ? यस बिषयमा चर्चा गरेका छौ । केकी अधिकारी : हामीले यो समाचार […]

पूरा पढ्नुहोस्

पाप धुरीबाट करायो, काठमाडौँको नयाँ बसपार्कमा रुवाबासी

देशकै मुख्य बसपार्क मध्यै एक गंगवु स्थित नयाँबसपार्कको १६० रोपनी सरकारी जग्गा झ्वाम पार्ने गरि पुरक सम्झौता बनाएको रहस्य बाहिर आएको छ । काठमाडौँ महानगरपालिका र नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ। ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक […]

पूरा पढ्नुहोस्

दक्षिण भारतीय फिल्मका महँगा अभिनेत्रीहरु, एउटा फिल्म खेलेको कति रकम ?

जेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरु पनि बलिउड अभिनेत्री झै चर्चामा रहन थालेका छन् । तर, बलिउड अभिनेत्रीहरुभन्दा उनीहरुको कमाइ भने काम रहेको छ । दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरुको प्रायको एउटा फिल्मको कमाई एक करोड बराबरको रहेको छ । बलिउडमा भने दीपिका महँगी अभिनेत्री हुन् । उनले एउटै फिल्म खेलेको १४ करोड लिने गरेको मिडिया […]

पूरा पढ्नुहोस्

माइतबाट घर जाँदै गरेकी महिलाको गहना लुट*पाटसहित घाँ*टी रेटेर मा*र्ने प्रयास

बझाङ । अज्ञा*त समुहले एक जना महिलाको गहना लुट*पाट गर्नुका साथै महिलालाई मा*र्ने प्रयास गरेकाे छ । बझाङको थलारा गाँउपालिका वडा नम्बर ५ हाट घर भएकी दिनेश खत्रीकी श्रीमती २२ वर्षीया विमला ओलीलाई अज्ञा*त समुहले लुटपाट गर्नुका साथै मा*र्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सोमबार बेलुका केदारस्युँ गाँउपालिका वडा नम्बर ९ माईती घर भएकी […]

पूरा पढ्नुहोस्

केहि समय अगाडी पक्राउ परेकी धर्तीमाता बिष्णु कुवर पशुपतिमा यस्तो अबस्थामा भेटीईन !…भिडियो सहित

काठमान्डौ , काठमाडौंको नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी […]

पूरा पढ्नुहोस्