कला-मनोरञ्जन

श्वेता तिवारीका श्रीमानले सौतेनी छोरीलाई कुटे, पहिले पनि यस्ता अश्लील तस्वीर देखाउँथे

श्वेता तिवारीका श्रीमानले सौतेनी छोरीलाई कुटे, पहिले पनि यस्ता अश्लील तस्वीर देखाउँथे

Posted in कला-मनोरञ्जन
मुम्बइ । टिभीकी चर्चित नायिका श्वेता तिवारी धेरै समयदेखि पर्दाबाट गायब छिन् । उनी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । तर पछिल्ला केही समयदेखि श्वेता र उनका श्रीमान्बीच खटपट भइरहेको खबर सार्वजनिक भइरहेका छन् । खबरका अनुसार श्वेता एकपटक पुनः घरेलु हिंसाको शिकार भएकी छिन् र अभिनवले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठाएका छन् । एक वेबसाइटका अनुसार गत वर्ष श्वेता र अभिनवबीच केही समस्या चलिरहेको छ । तर दुबैले यो कुरा स्विकार गरेका थिएनन् । जहाँ श्वेता यसबारे चुप लागेर बसिन् भने अभिनवले यसलाई अस्विकार गरे । तर अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थप्पड हानेको बताइएको छ । त्यसपछि श्वेता सिधा पुलिस स्टेशन पुगिन् । वेबसाइटले आफ्नो स्रोतको हवाला दिँदै पुलिस स्टेशनमा श्वेता आफ्नी छोरीसँगै रोइरहेकी थिइन् र चिच्याइरहेकी थिइन् । त्यतिबेला उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले पुलिसला
काजोलले रानीलाई फिल्मबाट हटाउन दबाब दिएपछि…

काजोलले रानीलाई फिल्मबाट हटाउन दबाब दिएपछि…

Posted in कला-मनोरञ्जन
भारतीय फिल्म क्षेत्रमा ९० औं दशकमा बहुचर्चित काजोलले थुप्रै सुपरहिट फिल्ममा काम गरिन् । विशेषगरी उनलाई शाहरुख खानसँग निकै रुचाइयो । शाहरुख र काजोलले साथमा थुप्रै सुपरहिट फिल्म खेले । यो जोडी अझै पनि दर्शकको मन र मस्तिष्कमा बसिरहेको छ । तर, पछिल्लो समय शाहरुख फिल्ममा जति सक्रिय छन् त्यति काजोल छैनन् । उनले पछिल्लो समय फिल्म खेल्न नै छोडेकी छिन् । फिल्मबाट टाढा रहेपनि सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने काजोलका जीवनमा थुप्रै विवादास्पद क्षणहरु छन् । विभिन्न विषयमा विभिन्न समयमा उनी विवादित पनि उत्तिकै बनिन् । फिल्म ‘कुछ कुछ होता है’ निकै चर्चामा रह्यो । यो फिल्म मन नपराउने सायदै कोहि होला । काजोल, रानी र शाहरुख खानको त्रिकोणात्मक प्रेममा आधारित फिल्मले धेरै दर्शकको मनमा बास बसेको थियो । तर, यही फिल्मबाट रानी र काजोलबीच शीत युद्ध शुरु भयो । उक्त फिल्मका लागि काजोलसँगै रानीलाई लिइयो । त
शिल्पा पोखरेल पक्राउ पर्ने पक्का ! अदालतबाट आयो यस्तो आदेश …

शिल्पा पोखरेल पक्राउ पर्ने पक्का ! अदालतबाट आयो यस्तो आदेश …

Posted in कला-मनोरञ्जन
काठमाडौं, २५ साउन । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल प*क्राउ पर्ने लगभग निश्चित भएको छ । अदालतले प*क्राउ पूर्जी जारी गरेको दुई हप्ता पुगिसक्दासम्म फ*रार रहेका उनीहरु अब लगभग प*क्राउ पर्ने निश्चित भएको हो । छविकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पाविरुद्ध बहुबिहेको मु*द्दा दायर गरेपछि जिल्ला अदालत काठमाडौंले शिल्पा र छविका नाममा प*क्राउ पूर्जी जारी गरेको थियो । हेमाले मु*द्दा दायर गरेपछि जिल्ला अदालतले प*क्राउ पूर्जी जारि गरेको विरुद्धमा शिल्पाले उच्च अदालत पाटनमा प*क्राउ रोक्न अन्तरिम आदेश माग्दै गत साउन १६ मा रिट निवेदन गरेकी थिइन् । उच्च अदालतले सो रिटमाथि सुनुवाई गर्दै शुक्रबार न्यायाधीशद्दय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलाशले शिल्पाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको छ । उच्चको यो आदेशपछि छवि र शिल्पालाई पक्राउ गर्न कानुनी
शिल्पा परिन् फसादमा, उच्च अदालतले पनि दियो यस्तो आदेश

शिल्पा परिन् फसादमा, उच्च अदालतले पनि दियो यस्तो आदेश

Posted in कला-मनोरञ्जन
काठमाडौ। बहुविवाहको कसुरसम्बन्धी मुद्दाका अभियुक्त नायिका शिल्पा पोखरेल ओझालाई पक्राउ गर्न उच्च अदालत पाटनले पनि आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले गत यही साउन ८ गते उक्त कसुरमा चलेको मुद्दामा पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । तर उक्त आदेशविरुद्ध निषेधाज्ञाको अन्तरिम आदेशको माग गर्दै पोखरेलले भने कानूनी व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुराँगाई र अधिवक्ता मनोजकुमार यादवमार्फत उच्च अदालत पाटनमा साउन १६ गते निवेदन दर्ता गराएकी थिइन् । निवेदनमाथि शुक्रबार भएको बहसपछि उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएको हो । इजलास नम्बर ५ भएको बसहसपछि न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले निवेदक पोखरेलले माग गरेबमोजिम पक्राउ गर्न नपर्ने कारण नदेखिएको ठहरसहित यसअघि काठमाडौं जिल्ला अदालतले साउन ८ मा पक्राउ गर्न दिएको आदेशलाई नै निरन्तरता दिन आदेश भएको हो ।
सामाजिक सञ्जालमा अर्की सुष्मा भाइरल (फोटो फिचर)

सामाजिक सञ्जालमा अर्की सुष्मा भाइरल (फोटो फिचर)

Posted in कला-मनोरञ्जन
केही दिन अघि नायिका सुष्मा कार्कीका सार्वजनिक तस्वीर सामाजिक सञ्जाल रंगिए । उनको चर्चा सेलाउन नपाउँदै अहिले अर्की सुष्मा अधिकारीको चर्चा शुरु भएको छ । हट एण्ड बोल्ड तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्– साथीहरु बदमाशी गर्थे, पिटाई म खान्थेँ: सुष्मा मोडल सुष्मा अधिकारीको वाल्यकालको सम्झना उनकै शब्दमाः सानोमा सार्‍है सोझी र लजालु थिएँ । साथी पनि निकै थोरै थिए । स्कुल पढ्दा त मेरा तीनजना मात्रै साथी थिए । म स्कुलमा औसत विद्यार्थी थिएँ । फस्ट , सेकेण्ड कहिल्यै भइनँ । बाबाले परिक्षाको बेला स्कुलबाट आउनेबित्तिकै पेपर मागेर कस्तो लेख्यौ भनेर सोधिहाल्नु हुन्थ्यो, मलाई दिक्क लाग्थ्यो । स्मृती
बलिउडका साथीजस्ता दिदीबहिनी, हेर्नुहाेस फाेटाे सहित …

बलिउडका साथीजस्ता दिदीबहिनी, हेर्नुहाेस फाेटाे सहित …

Posted in कला-मनोरञ्जन
बलिउडमा यस्ता थुप्रै दिदीबहिनीका जोडी छन्, जो साथीजस्ता छन्। उनीहरू ‘सेयरिङ इज केयरिङ’ मा विश्वास गर्छन्। एकअर्काका लुगादेखि समस्यासम्म सेयर गर्छन्। करिश्मा–करिना अभिनेत्री करिश्मा कपुर र करिना कपुर दिदीबहिनी मात्र होइनन्, बेस्ट फ्रेन्ड पनि हुन्। करिश्मा बहिनी करिनालाई धेरै सपोर्ट गर्छिन्। करिनाले पनि दिदीलाई त्यस्तै माया गर्छिन्। दुवैलाई प्रायः सँगै बिदा मनाउँदै गरेको देखिन्छ। स्टाइलका मामिलामा पनि दुवै दिदीबहिनी कन्सस छन्। उनीहरूको फेसन सेन्सको बलिउडमा चर्चा हुने गरेको छ। दुवै दिदीबहिनीले बेलामौकामा एकअर्काेका लुगा लगाउने गरेका छन्। गत वर्ष उनीहरूको तस्बिर भाइरल भएको थियो। जसमा करिश्मा र करिना एउटै किसिमको रंगिन स्कर्टमा देखिन्थे। त्यही स्कर्ट केही समयअघि करिनाले सेतो टप्ससँग लगाएकी थिइन् भने करिश्माले पछि कालो टप्ससँग लगाएकी थिइन्। त्यसअघि पनि करिश्मा बहिनी करिनाको कालो रङको कु
फेरियो ज्योतिको देखाउने शैली, के सुध्रेकै हुन् त् ज्योति !!

फेरियो ज्योतिको देखाउने शैली, के सुध्रेकै हुन् त् ज्योति !!

Posted in कला-मनोरञ्जन
गायनमा मात्र होर ड्रेसअपमा समेत भद्दा रहने र चर्चामा आउने गरेकी गायिका ज्योति मगरलाई तीज लागिसक्यो । त्यसैले त हिजोआज रातै साडीका तस्बिरले उनको सामाजिक सञ्जाल भरिन थालेको छ । तर, यसपालिको तीजमा ज्योति केही फरक देखिएकी छन् । सधैँ छोटा पहिरन लगाएर तीजको गीतमा अभिनय गर्ने ज्योति यसपालि शरीर नै ढाक्ने लामो साडीमा देखिएकी छन् । तिजले ज्योतिको उक्त पहिरनबाट एक सुधारमुलक संदेश दिएको पाइन्छ । एक तबरले हेर्ने हो भने ज्योति कुनै समय राम्रो गित गायनमा मस्त थिन् र पश्चात चर्चामा आउन पहिलो रोजाई बन्यो भद्दा शैली प्रतुत गर्ने, ड्रेसअप अनि मेकअप । हालै उनले सार्वजनिक गरेको नयाँ तीज गीतमा उनी रातो साडी लगाएर फिचर्ड छन् । २०७४ को ‘घण्टा बजाउँछु’ बोलको तीज गीतमा उनले साडी पहिरेकी थिइन् । तर, त्यो साडीमा पनि उनको जवानी छोपिएको थिएन तर यसपालिको तीजदेखि ज्योति सुध्रिएकी छन् । हुन त ज्योति पहिरनलाई ल
सानैमा हिट भएर जवानीमा फ्लप भए यी बलिउड हिरोइन….. हेर्नुहोस् पुरा विवरण

सानैमा हिट भएर जवानीमा फ्लप भए यी बलिउड हिरोइन….. हेर्नुहोस् पुरा विवरण

Posted in कला-मनोरञ्जन
एजेन्सी। बलिउडमा केही यस्ता कलाकार छन् जो बाल्यकालमा निकै हिट भए तर जवानीमा फ्लप सावित भए । त्यसैले पनि भनिन्छ फिल्मी दुनियामा को कहिले हिट हुन्छ र कहिले फ्लप केही भन्नै सकिन्न । आज ३ बलिउड हिरोइनको कुरा गरौं जो बाल्यकालमा निकै हिट थिए तर जवानीमा पूरै फ्लप सावित भए । १. हंसिका मोटवानीः ऋतिक रोशनको फिल्म ‘कोई मिल गया…’मा चाइल्ड आर्टिस्टको रुपमा काम गरेकी हंसिकालाई त्यतिबेला धेरैले मन पराएका थिए । सिनेमाघर जान हिरोइन प्रिती जिन्टालाई झुक्याउने यी चुलबुले बालिका ठूली भएपछि भने बलिउडमा काम पाउन सकिनन् । अहिले उनी साउथ फिल्ममा काम गरिरहेकी छिन् । २. श्वेता बसु प्रसादः फिल्म ‘मकडी’मा बालकलाकारको रुपमा अत्याधिक रुचाइएकी हिरोइन श्वेताले यो फिल्ममा चुन्नी र मुन्नीको दोहोरो भूमिका गरेकी थिइ् । यो भूमिकाको लागि उनलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसपछि टिभीमा करिअर खोज्न थालेकी उन
आमिर खानकी छोरी इराको क्रेजी अवतार, भाइरल भयो तस्वीर

आमिर खानकी छोरी इराको क्रेजी अवतार, भाइरल भयो तस्वीर

Posted in कला-मनोरञ्जन
मुम्बई । भारतीय चलचित्र उद्योग बलिउडका सुपर स्टार आमिर खानकी छोरी इरा खान क्रेजी फोटोशूट्सका कारण चर्चामा आइरहन्छिन्। कुनै प्रोग्रेसिभ लिबरल मिलेनियलको जस्तै इरा आफ्नो फेशन सेन्स, म्यूजिक भिडियोज र फोटोशूट्सका माध्यमबाट चर्चा हासिल गरिरहेकी छन्। हालै उनले आफ्नो एक तस्वीर शेयर गरेकी छन्। तस्वीर पारम्पारिक शूटभन्दा निकै फरक छ। इराले हालै एक पटक फेरि क्रेजी तस्वीर शेयर गरेकी छन्। सो तस्वीरमा आफ्नो लुक्स र ड्रेसअपका कारण उनी चर्चित भएकी छन्। स्मरण रहोस इरा आफ्नो तस्वीरसँगै केही रोचक पोस्ट पनि शेयर गर्दै आएकी छन्। केही समय पहिला इराले आफ्नो इंस्टाग्राममा ‘को हौ तिम’ लेखेर एक पोस्ट शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘मसँग यसको जवाफ छैन, तर जिन्दगीको केही भागमा मलाई यस प्रश्नले निकै खुशी लाग्यो । वा फेरि सायद यस कारण खुशी भएँकी मैले यस प्रश्नको जवाफ हालसम्म खोजेको छैन ।’ उनले थ
यसकारण एउटै कुराले मात्र ट्रोलको सिकार हुन्छिन बोल्ड नायिका दिशा पटानी

यसकारण एउटै कुराले मात्र ट्रोलको सिकार हुन्छिन बोल्ड नायिका दिशा पटानी

Posted in कला-मनोरञ्जन
एजेन्सी-तेलुगू फिल्म लोफर’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिशा पटानी । उनको यो फिल्म सन २०१५ मा रिलीज भएको हो । उनि फिल्म लोफर’ बाट नै निकै चर्चा बटुल्न सफल भएकी हुन् । दिशा सन् २०१३ मा फेमिना मिस इन्डिया’ को उपविजेता समेत भएकी थिइन् उनि प्राय आफ्नो लुक्सका कारण ट्रोल हुने गर्दछिन् । हालै दिशा पटानी र अभिनेता टाइगर श्राफबीच ब्रेकअप भएको छ । भारतीय मिडियाहरुका अनुसार दिशा र टाइगर आधिकारिक रुपमा नै अलग अलग भएका छन् । उनिहरुको प्रेम सम्वन्ध फिल्म बागी’को की सुटिङको बेला भएको हो । दुवैबीच धेरै विषयमा असमझदारी बढ्दै गएपनि पछिल्लो तीन बर्ष सफल रिलेसनसिपमा रहेका दिशा र टाइगरले हालै दिशाको फिल्म भारतको प्रिमियरपछि आफ्नो सम्बन्धको अन्त्य गरेका हुन् । दिशा र टाइगर पछिल्लो पटक केही साता अघि रेस्टुरेन्टमा सँगै डिनर खान पुगेका थिए । टाइगरको फिल्म स्टुडेन्ट अफ द इयर २ त्यति राम्र