स्वास्थ्य

अनुहारको सौन्दर्य बढाउने सजिलो घरेलु उपायहरु

अनुहारको सौन्दर्य बढाउने सजिलो घरेलु उपायहरु

Posted in स्वास्थ्य
अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिकाप्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइँदैन। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ। – दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ। – डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने। – एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा
फर्सी खादा शरीरमा यस्ता फाइदा हुन्छन , जान्नुहाेस्

फर्सी खादा शरीरमा यस्ता फाइदा हुन्छन , जान्नुहाेस्

Posted in स्वास्थ्य
फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ ।यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ । १. फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ । २. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ । ३. फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ । ४. यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ । ५. फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ । ६. रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्छ । साथै यसको फल मात्र नभएर
किन चिलाउँछ गुद्द्वार, के संकेत दिन्छ यसले ?

किन चिलाउँछ गुद्द्वार, के संकेत दिन्छ यसले ?

Posted in स्वास्थ्य
काठमाडौं / गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ । गुदद्वार चिलाउने यस्तो स्थितिलाई Pruritus ani भनिन्छ । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ । कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन् । यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं । १. छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ । सुगन्ध युक्त पदार्थ,
पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय

पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय

Posted in स्वास्थ्य
पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने क्षेत्र पनि पेट नै हो। यो भागमा बोसो लागिसकेपछि यसलाई घटाउन असाध्यै गाह्रो पर्छ। बढेको पेटबाट ‘ल्याक्टिन घेरिन एडिपोनेक्सन’ जस्ता हानिकारक तत्व निस्कन्छन्। यी तत्व हरूले टाइप टु मधुमेह, मुुटुरोग र अन्य धेरै रोग लाग्छन्। एकपटक पेट बढेपछि घटाउन मुस्किल पर्छ। तर निम्न प्राकृतिक उपायहरूको अवलम्बन गरे केही समयभित्र पेट घटाउन सकिन्छ। १. फाइबरयुक्त खाना : हामीले खाने खानामा पाइने रूक्षांश (फाइबर)ले
अब ५ हजार मै किड्नीको उपचार लाखौ असुल्ने डाक्टरहरुको भागाभाग (भिडियो)

अब ५ हजार मै किड्नीको उपचार लाखौ असुल्ने डाक्टरहरुको भागाभाग (भिडियो)

Posted in स्वास्थ्य
काठमाडौँ : आयुर्वेद पद्धती मार्फत विभिन्न किसिमका रोगको सफल उपचार गर्दै आएका बैद्य गणेश बहादुर राउतले किड्नीको उपचारमा नयाँ पद्धतीको विकास गरेको दावी गरेका छन् । उनले मात्रै पाँच हजारमा किड्नी ड्यामेज हुने रोगको उपचार गर्ने बताएका छन् । यस्तै उनले किड्नी ड्यामेज भएको भन्नु गलत भएको किड्नी कमजोर भएको भनेर बुझ्नु पर्ने बताए । उनले उपचरको नाममा एलोपेथीक डाक्टरहरुले बिरामी लुट्ने काम गरेको बताए । उनले आफुले आयुर्वेदीक पद्धती मार्फत सफल रुपमा जटील रोगहरुको पनि सफल र स्ुलभ रुपमा उपचार गर्न सकिन्छ भन्दा विभिन्न किसिमका धम्की आउने गरेको पनि बताए । भिडियो : नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु
बारम्बार-रुघा लाग्नु र हाच्छु आउनु एलर्जीको लक्षण, बेलैमा अपनाउनुस् सावधानी

बारम्बार-रुघा लाग्नु र हाच्छु आउनु एलर्जीको लक्षण, बेलैमा अपनाउनुस् सावधानी

Posted in स्वास्थ्य
काठमाडौं — मौसममा परिवर्तन हुँदा केटा-केटी, महिला तथा बुढा-पाकाहरुमा एलर्जिको समस्या बढ्न जान्छ । आमा-बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जिको समस्या छभने उनीहरुको सन्तानमा पनि एलर्जि हुने संभावना बढिहुन्छ । व्यक्ति यदि स्वस्थ्य छभने मात्र उसले राम्रोसँग काम गर्न सक्छ । तर, आजको व्यस्त जीवन शैलीमा साना-तिना कयौं प्रकारका रोगहरुले मानिसलाई हैरान गरिरहेको हुन्छ । बदलिंदो मौसममा एलर्जी हुनु अचकल सामान्य कुरो भईसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको ( इम्यून सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिसहरु एलर्जीको शिकार हुन्छन् । बदलिंदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (श्वास), स्किन एलर्जी र खाद्य पदार्थको एलर्जि हुनु सामान्य कुरो हो । एलर्जिको लक्षण शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार-रुघा लाग्नु, हा
जान्नुहाेस् यस्ताे खानेकुरा शरिरकाे लागी हानिकारक छ ? जसले मृत्युकाे मुखमा पुर्याउन सक्छ

जान्नुहाेस् यस्ताे खानेकुरा शरिरकाे लागी हानिकारक छ ? जसले मृत्युकाे मुखमा पुर्याउन सक्छ

Posted in स्वास्थ्य
खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धुम्रपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ। विश्वमा हुने प्रत्येक पाँच मृत्युमध्ये एक व्यक्तिको मृत्यु खानेकुराकै कारण हुने अध्ययनले देखाउँछ। अनि सर्वाधिक मृत्युको कारण चाहिँ नुन भएको देखिएको छ। नुनको अत्यधिक सेवनले रक्तचाप बढ्न सक्छ । त्यसबाट हृदयघात र मस्तिस्कघात हुनसक्छ । अर्को समस्या अप्रशोधित सग्लो अन्न नखानु हो । त्यस्तो अन्नमा मुटुलाई फाइदा गर्ने तत्व हुन्छ । त्यस्तै गुण भएको फलफूलको कमी पनि अर्को समस्या हो । सग्लो अन्नको कम र अत्यधिक नुनको सेवनले झण्डै ३० लाख मानिसको ज्यान लिन्छ । थोरै फलफूल खानाले झण्डै २० लाख जनाको मृत्यु हुन्छ । नुनबाट हुने समस्या सबैभन्दा बढी चीन र उज्वेकिस्तानमा
टन्सिल बच्चा देखि बुढापाखालाई के कारणले लाग्ने गर्छ ? लक्षण,समस्या देखि घरायसी सामाधानका उपाए बारे जानकारी लिनुहोस

टन्सिल बच्चा देखि बुढापाखालाई के कारणले लाग्ने गर्छ ? लक्षण,समस्या देखि घरायसी सामाधानका उपाए बारे जानकारी लिनुहोस

Posted in स्वास्थ्य
टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो। टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल । यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ । टन्सिल भयो भने यसो गर्ने ? जान्नुहोस तातो पानीले !कुल्ला गर्ने टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुख
क्यान्सर, मुटु रोगकालागी अचुक औषधी हो बाँसको तामा, यस्ता छन् अन्य फाइदाहरु

क्यान्सर, मुटु रोगकालागी अचुक औषधी हो बाँसको तामा, यस्ता छन् अन्य फाइदाहरु

Posted in स्वास्थ्य
काठमाडौ-बाँसको तामा धेरैको भान्सामा पाक्ने तरकारी हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । तामाको विभिन प्रकारका खाने कुराहरु बन्दछन् । अझ बढी त यस्को अमिलो अचार पनि बन्दछ यो गाउ घरमा बाँसमा पाइने गर्दछ । यसले धेरै रोगको उपचार गर्ने गर्दछ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु(याउँछ ।यसले पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।यसले अझ बडि र्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ । नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ । तामाले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । यसको सेवलने धेरै रोग को नियनत्रण गर्दछ राम-सिताको भुमिकामा ऋतिक र दीपिका एजेन्सी । ऋतिकको नँया फिल्ममा ऋतिकले राम र सिताको भुमिका दी
क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”

क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”

Posted in स्वास्थ्य
लगभग धेरै जनालाई सखरखण्डका फाइदाहरुको बारेमा थाहा होला तर तपाईंलाई सखरखण्डका यी गुणको बारेमा थाहा छ ,यदि छैन भने हामी तपाईलाई बताउछौ: १. सखरखण्डको पातले स्वास्थ्यमा हुने फाइदा: जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि (फोलेट),कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार छिटै खुम्चीनबाट जोगाउँछ। यो कुरा त धेरैलाई थाहा नै हुन्छ तर तपाईलाई थाहा छ सखरखण्डको पात पनि फाइदाजनक हुन्छ भनेर। कुनै कुनै ठाउँमा सखरखण्डको पात तरकारी अथवा झोलका रुपमा पनि बनाउने गरिन्छ। यसमा भिटामिन बि ,आईरन,क्याल्सियम ,जिंक ,प्रोटिन र अन्य पातजन्य तरकारीको तुलानामा धेरै न्यानो हुन्छ। आउनुहोस सखरखण्डको पातले स्वास्थमा दिने फाइदाका बारेमा जानौ। २. डायबिटीज रोकथाम गर्न: सखरखण्डको पातले मधुमेह नियन्त्रण गरि डायबिटीज कम गर्न राम्रो मानिन्छ । यसमा एफएबीएल(F