समाचार

आइफोनको कमजोरी पत्ता लगाउनुहोस् ११ करोड रुपयाँ पुरस्कार जित्नुहोस् !

आइफोनको कमजोरी पत्ता लगाउनुहोस् ११ करोड रुपयाँ पुरस्कार जित्नुहोस् !

Posted in समाचार
एजेन्सी। चर्चित मोबाइल फोन उत्पादक कम्पनि एप्पलले आफुले उत्पादन गरेको आइफोनमा खराबी पत्ता लगाउनेलाई दशलाख अमेरिकी डलर अर्थात् ११ करोड ३० लाख नेपाली रुपयाँको पुरस्कार घोषणा गरेको छ । उसले त्यो रकम साइबर सेक्युरिटी रिसर्चको नाममा छुट्याएको हो । समाचारहरुमा जनाइए अनुसार ह्याकरबाट आफ्नो उत्पादनलाई बचाउनकोलागि घोषणा भएको यो रकम अहिलेसम्मको सबैभन्दा ठुलो राशी हो । कतिपय मुलुकहरुमा त्यहाँको सरकारले पत्रकार तथा मानव अधिकारबादीको मोबाइलमा गर्ने जासुसी बढिरहेको बेला यस्तो घोषणा उत्पादक कम्पनीले गरेको छ । यसअघी यस्तै प्रकारको अनुसन्धानको लागि केवल दुई लाख अमेरिकी डलरको मात्र राशी घोषणा भएको थियो । बिहिबार लासएन्जल्समा गरिएको यो घोषणा संगै म्याक सफ्टवेरमा पनि कमजोरी पत्ता लगाउनेलाई पुरस्कार दिने कम्पनीले जनाएको छ । स्मरण रहोस्, एनएसओ ग्रुप नाम गरेको एक इजरायली निजी कम्पनीले विभिन्न देशका सरका
गुल्मीमा चो*र्न घर फुटाएको चोरले र*क्सि देखेर थाम्न सकेन मन, टन्न खाइ त्यहि घरमै निदाएपछी …..

गुल्मीमा चो*र्न घर फुटाएको चोरले र*क्सि देखेर थाम्न सकेन मन, टन्न खाइ त्यहि घरमै निदाएपछी …..

Posted in समाचार
गुल्मीको धुर्कोट गाउँपालिका–६ बेलटारीका युवा व्यवसायी मेघनाथ अर्यालको घरमा मंगलबार राति चो*री भएको छ ।चो*रीमा संलग्न आठ जनामध्ये एकलाई चो*री भएकै अर्यालको घरबाट बुधबार बिहान गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्धारा प्रहरीले प*क्राउ गरेको हो । अर्याल बुटवलमा ब्यवसाय गरे पनि गाउँ सजाउनु पर्छ भनेर साढे दुईतले पक्की घर बनाएर राखन–धरान समेत त्यही गरेका थिए । सामान त्यहाँ राखेर उनी बुटवल र घर आवतजावत गर्ने गर्थे । प*क्राउ परेका युवाले भने, ‘हामी आठ जनाको टोली मिलेर र*डले ढोका फो*डेर मेघे दाइको घरमा चो*र्न पसको हौं, दराज–सराज फोर*फार पछि म पिउन थालें र निदाएछु । बिहान निद्राले छाडेर हेर्दा साथीहरु हिंडेछन् ।’ घटनाको मुख्य योजनाकार आशिष बिसी भनिएका (विक) रहेको प्रहरी चौकीका प्रमुख असई लोकमान ताम्राकार जानकारी दिएका छन् । विकको वयान अनुसार अन्य सातै जनाको घर काठमाडौं रहेको र आफू र*क्सीले मातेर चो
पत्रकार पुडासैनी आ*त्महत्या : प्रहरी अनुसन्धान ‘रवि लामिछाने र सिधा कुरा’तिर सोझिन सक्ने !

पत्रकार पुडासैनी आ*त्महत्या : प्रहरी अनुसन्धान ‘रवि लामिछाने र सिधा कुरा’तिर सोझिन सक्ने !

Posted in समाचार
काठमाडौं, २५ साउन । २० साउनमा चितवनमा आ*त्महत्या गरिएको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरण टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’तिर सोझिन सक्ने भएको छ । प्रहरीले यस विषयलाई सांकेतिक रुपमा स्वीकारे पनि यसको स्वतन्त्र पुष्टिचाहिँ गरेको छैन । प्रहरी स्रोतका अनुसार पुडासैनीको मोवाइलमा भेटिएका कतिपय प्रमाण शंकास्पद छन् जसको परिक्षण प्रहरीको प्रयोगशाला काठमाडौंमा भइरहेको छ । मृतक पुडासैनी न्युज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’का महत्वपूर्ण टोली सदस्य थिए । हालै मात्र उनी माउन्टेन टेलिभिजनमा मिसन न्युज चलाउन पुगेका थिए । कतिपयले पुडासैनिको ह*त्या भएको दाबी गरेका थिए । ह*त्या वा आ*त्महत्या भन्ने विषय पोष्ट मार्टम रिपोर्ट आएपछि पत्ता लाग्ने चितवन प्रहरीले भनेको छ । तर, पुडासैनीको अन्तिम संस्कार भने भइसकेको छ । प्रहरीले मृतकको साथबाट अन्य
प्रहरीलाई ठुलो सफलता, कम्युनिष्ट पार्टीका महासचिव विमानस्थलबाट गिरफ्तार

प्रहरीलाई ठुलो सफलता, कम्युनिष्ट पार्टीका महासचिव विमानस्थलबाट गिरफ्तार

Posted in समाचार
काठमाडौं । भारतीय प्रहरीले ठुलो सफलता हात पारेको छ । कम्युनिष्ट पार्टीका महासचिवलाई विमानस्थलबाट गिरफ्तार गरेपछि प्रहरीलाई ठुलो सफलता हात परेको हो । भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनालाई कश्मीरको श्रीनगरमा नै पक्राउ गरिएको हो । याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् । खासमा याचुरी अर्का नेता युसुफ तारागामीलाइ भेट्न कश्मीरको श्रीनगर गएका थिए । युसुफ तारागामी विरामी भएकाेले उनलाइ भेट्न जाने उनले पहिल्यै सरकारलाइ जानकारी पनि गराएका थिए । यो उनको पूर्व निर्धारित योजना रहेको बताइएको छ । तर, जब उनीहरु श्रीनगर विमानस्थलमा पुगे, त्य
पैसा जोगाउने ७ तरिका जसले दिन्छ तपाईंलाई राहत

पैसा जोगाउने ७ तरिका जसले दिन्छ तपाईंलाई राहत

Posted in समाचार
सीमित कमाइकाबीच प्राय मानिसहरुलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ । पहिलाको तुलनामा तपाईको रोजगारी वा व्यवसायमा तपाईले प्राप्त गर्ने रकम वढेपनि रकम नजोगिएर हैरान हुन भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपाईलाई काम लाग्न सक्छ । पैसा जोगाउने केही तरिका उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् । एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ। प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् । खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।   सकेसम्म
केटा मान्छे हुँदैमा भाँडा माझ्न हुँदैन भनेर कहाँ लेख्या छ र?

केटा मान्छे हुँदैमा भाँडा माझ्न हुँदैन भनेर कहाँ लेख्या छ र?

Posted in समाचार
विषय र सन्दर्भ अनेकौ हुन सक्छन्। म एउटा केटा मान्छे हो। अझ समाजले स्थापित गरिदिएको मर्दपन मभित्र पनि छ। लजालु हुनु,आँसु निकालेरै धरधरि रुनु सबै केटी मान्छेका गुणहरू भन्नु विरोधाभास हुन जान्छ। किनकी भावनात्मक हुन केटाहरूले पनि पाउनुपर्छ वा यी परिचयमा बाँच्न पाउँदा जीवन धेरै सहज हुन्छ। अब आफ्नो वृत्तान्त सुनाउनतर्फ लाग्छु म। म पेशाले एउटा चिकित्सक र दिदी पनि पेशाले चिकित्सक। यो पेशा जति बौद्धिक भनिन्छ, त्यति नै परिश्रम लाग्ने पनि छ। हामी दुवै जना घरमा कामका हिस्साहरू आधा आधा भाग लगाएर गर्छौं। एका बिहानै उठेर यसो भान्सातिर लाग्दा,आइज खाना खान भनेर बोलाइदिने कोही हुँदैन। आफैं खाना पकाएर खाँदासम्म अस्पताल जानको हतार हुन्छ हामी दुवैलाई। जसोतसो हतार/हतार खाना खाएर बेलुका आएर भाँडा माझ्ने सर्तमा हामी दुवै अस्पतालतिर लाग्छौं। अनि सुरू हुन्छ कान्तिपुर यातायातको सास्ती। आफैंमा बिरामी द
स्कुलमा १ देखि १० सम्मै फस्ट मात्रै भएका घरको एक्लो छोरा जस्को डाक्टर बन्ने सपना त्रिशूली नदीमा बेपत्ता भयो..हेर्नुहोस् ।

स्कुलमा १ देखि १० सम्मै फस्ट मात्रै भएका घरको एक्लो छोरा जस्को डाक्टर बन्ने सपना त्रिशूली नदीमा बेपत्ता भयो..हेर्नुहोस् ।

Posted in समाचार
सर्लाहीको मलंगवाबाट काठमाडौ जाँदै गरेको बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्यो। बसमा सवार ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवनगरका २० वर्षीय सौरभ रौनियार बेपत्ता भएका छन्। छोरा बेपत्ता भएपछि सौरभको परिवार पीडामा छ। एक्लो छोरा दुर्घटनामा बेपत्ता भएपछि सौरभकी आमा उषादेवी रौनियार अचेत बनेकी छन्। उषा छिन्छिनमा मुर्छा पर्छिन्। बुबा चन्देश्वरप्रसाद रौनियारका अनुसार बुधबार कुल देवताको पूजामा सहभागी भएर सौरभ मंगलबार घर आएका थिए। सौरभ काठमाडौंमा ठूलो बुबा र ठूली आमासँग बस्दै आएका थिए। उनलाई डाक्टर बनाउने सपना परिवारको थियो। उनी पनि परिवारको सपना पूरा गर्न लागि परेका थिए। सौरभ डेढ वर्षदेखि मेडिकलको तयारी गरिरहेका थिए। एकमात्र छोरालाई डाक्टर बनाउने सपना बस दुर्घटनसँगै टुटेर गएको छ। छोरा बस दुर्घटनामा परेर बेपत्ता बनेपछि अब बाँच्ने सहारा सकिएको चन्देश्वरले बताए। बाल्यकालदेखि नै छोरो सौरभ पढ्नम
धेरैलाई तह लगाउने लामिछाने–बोहराका दिनगन्ती शुरू, खतराको घण्टी बज्यो

धेरैलाई तह लगाउने लामिछाने–बोहराका दिनगन्ती शुरू, खतराको घण्टी बज्यो

Posted in समाचार
भरतपुर । चितवन जिल्लाका पत्रकार शालिकराम पुडासैनी प्रकरणसँगै सञ्चारकर्मी रवि लामिछाने विवादमा तानिएका छन् । हुन त विवाद र लामिछाने एकअर्काका पर्याबाची नै बनेका छन् । लामिछानेबाट पीडितहरूको संख्या पनि ठूलै छ । पीडितभन्दा पनि लामिछानेका सामाजिक सञ्जालमा फलोअर्स धेरै छन् । जनआस्था साप्ताहिक र त्यसका मालिक एवम् सम्पादक किशोर श्रेष्ठलाई समेत ठेगान लगाउने हैसियत राख्ने लामिछानेलाई पुडासैनी काण्डले तनाव बनाइदिएको छ । पत्रकार पुडासैनी र लामिछानेबीच आर्थिक लेनदेनको विषयलाई लिएर यो काण्ड भएको चर्चा छ । त्यति मात्रै होइन एकजना युवतीलाई विवाह गर्न दवाव दिएको आरोप पनि लामिछानेलाई लागेको छ । पुडासैनीको भेटिएको भनिएको भिडियोमा लामिछानेलाई धेरै आक्षेप लगाएको चर्चा छ । लामिछानेकै निर्देशनमा पुडासैनी बारा र पर्सासम्मका मालदार जिल्लाहरूमा पुगेर रिपोर्टिङ गर्ने गरेका थिए । पुडासैनी र लामिछानेकै
छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्, समाजले छुई भन्यो, बेसहारा भइन सुत्केरी

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्, समाजले छुई भन्यो, बेसहारा भइन सुत्केरी

Posted in समाचार
नेत्र शाही/जुम्लाखलङ्गा साउन २३ गते । कानुनी रुपमा छोरा छोरीबीचको विभेद बन्देज छ तर जुम्लामा यस्तो विभेद अहिलेसम्म पनि कम भएको छैन भन्ने कुराको उदाहरण बनेनको बुवाले छोरी जन्मेपछि श्रीमतीसँग गरेका व्यबहार । बुधवार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ बर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माउनुभयो । अस्पतालमा बच्चा जन्मेपछि खुशी छायो । तर श्रीमान वीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमति र छोरीको स्याहार सुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लाग्नुभयो । श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान समेत कठिन भएको छ । अस्पतालले एक दिन दुई दिन बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने करा भएन । वीरबहादुर बुधवार घर जाने भन्दै अस्पतालबाट बाहिरिनुभयो । काखमा १० दिनको बच्चा, बच्चासँगै कपड
आखिर के गरे यी प्रहरीले जस्लाई प्रहरीले नै पक्राउ गरि हत्कडी लगाउनु पर्यो ?

आखिर के गरे यी प्रहरीले जस्लाई प्रहरीले नै पक्राउ गरि हत्कडी लगाउनु पर्यो ?

Posted in समाचार
दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् । झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताउनुभयो ।