राशिफल

कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज साउन २४ गते ,शुक्रबारको राशिफल !

कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज साउन २४ गते ,शुक्रबारको राशिफल !

Posted in राशिफल
वि.सं. २०७६ साउन २४,शुक्रबार इ.स, . २०१९ अगस्ट ९, संवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, नवमी, १३:५६ उप्रान्त दशमी, नक्षत्र– अनुराधा, २६:१५ बजेउप्रान्त ज्येष्ठा, योग– ब्रह्म, १६:५३ बजेउप्रान्त ऐन्द्र, करण– कौलव, १३:५६ बजेदेखि तैतिल, २५:२९ बजेउप्रान्त गर,आनन्दादिमा राक्षस योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ५:३१ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ६ पला। विश्व आदिवासी दिवस। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन विशेष रुपमा धार्मिक र आध्यात्मिक प्रवृत्ति रहनेछ । मनमा द्विविधा रहँदा कुनै ठोस निर्णय लिन सक्नु हुने छैन । पैशाको लेन देन या आर्थिक व्यवहार गर्न सक्नु हुने छैन । शारीरिक र मानसिक बेचेनीको अनुभव हुनेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापारमा वृद्धि हुनुका स्थाई व्यापारमा ग
कुनै एक दलको निर्णयका आधारमा पुर्व राजाको अधिकार खोस्न मिल्दैन :नेता सिटौला

कुनै एक दलको निर्णयका आधारमा पुर्व राजाको अधिकार खोस्न मिल्दैन :नेता सिटौला

Posted in राशिफल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्राध्यक्षको हैसियतमा नागार्जुन दरबारमा बस्न दिने सुविधा लागि तत्कालिन माओवादी नेतृत्वको सहमतिका आधारमा भएको नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बताएका छन् । तत्कालिन माओवादीको शीर्ष नेतृत्वको सहमतिका आधारमा आफू गृहमन्त्री भएका बेला उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी पास गरिएको सिटौलालाई उदृत गर्दै बीबीसी नेपाली सेवाले लेखेको छ । हालै मात्र तत्कालिन माओवादीको सुप्रिमो तथा हाल सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा धेरै बोले नागार्जुनबाट लखेट्ने चेतावनी दिएपछि सिटौलाको यस्तो बयान आएको हो । सिटौलाले सर्वदलीय सहमतिका आधारमा नै नागार्जुनमा राख्ने निर्णय गरिएका कारण कुनै एक दलको निर्णयका आधारमा उक्त अधिकार खोस्न नमिल्ने बताएका छन् । गणतन्त्र घोषणाका बेला तत्कालिन प्रधानमन्त्री तथा राष्ट्रप्रमूख गिरीजाप्रसाद
विहिवार लक्ष्मीकाे दर्शन स्वरुप एक एक शेयर गर्दै राशिफल पढ्नुहाेस

विहिवार लक्ष्मीकाे दर्शन स्वरुप एक एक शेयर गर्दै राशिफल पढ्नुहाेस

Posted in राशिफल
०७६ साउन २३ गते बिहिबार ई. स. २०१९ अगष्ट ०८ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य आजको – पञ्चाङ्ग वि.सं. २०७६ साउन २३, बिहीबार,इ.स. २०१९ अगस्ट ८, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व,श्रावण शुक्लपक्ष, अष्टमी, १५:११ उप्रान्त नवमी, नक्षत्र– विशाखा, २६:३१ बजेउप्रान्त अनुराधा, योग– शुक्ल, १८:५२ बजेउप्रान्त ब्रह्म, करण– वव, १५:११ बजेदेखि वालव, २६:३१ बजेउप्रान्त कौलव, आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रराशि– तुला, २०:३९ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ५:३१ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ९ पला। व्रत/पर्व -अष्टमी व्रत, गोरखकाली पूजा, यलपञ्च दान। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछ
०७६ साउन २१ गते मंगलबार ई. स. २०१९ अगष्ट ०६ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

०७६ साउन २१ गते मंगलबार ई. स. २०१९ अगष्ट ०६ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

Posted in राशिफल
वि.सं. २०७६ साउन २१, मंगलबार, इ.स. २०१९ अगस्ट ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, षष्ठी, १८:४४ उप्रान्त सप्तमी, नक्षत्र– हस्त, ५:३२ बजेदेखि चित्रा, २८:१४ बजेउप्रान्त स्वाती, योग– साध्य, २३:४३ बजेउप्रान्त शुभ, करण– कौलव, ७:४८ बजेदेखि तैतिल, १८:४४ बजेउप्रान्त गर, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– कन्या, १६:५१ बजेउप्रान्त तुला, सूर्योदय– ५:३० बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५ पला। द्विपुष्कर योग १८:४४ देखि २८:१४ बजेसम्म। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापा
०७६ साउन २० गते सोमबार ई. स. २०१९ अगष्ट ०५ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

०७६ साउन २० गते सोमबार ई. स. २०१९ अगष्ट ०५ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

Posted in राशिफल
गुरु अदृश्य कृष्ण आजको- पञ्चाङ्ग वि.सं. २०७६ साउन २०, सोमबार, इ.स. २०१९ अगस्ट ५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, पञ्चमी, २०:५६ उप्रान्त षष्ठी, नक्षत्र– उत्तरफाल्गुनी, ७:०३ बजेउप्रान्त हस्त, योग– सिद्ध, २६:३० बजेउप्रान्त साध्य, करण– वव, १०:०५ बजेदेखि वालव, २०:५६ बजेउप्रान्त कौलव, आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– कन्या, सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी ९ पला व्रत/पर्व-नाग पञ्चमी, ललितपुरको दानघाट एवं धापाखेल तथा काठमाडौंको नक्सालस्थित नागपोखरी र टौदहमा नाग-पूजन मेला, घर-घरमा नाग टाँस्ने सांस्कृतिक दिवस, कल्की जयन्ती। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,अध्यात्मिक शक्ति बढ्ने छ,घर जग्गा जमिन समस्याले सताउन सक्छ,आजको शुभ अंक
आज २०७६ साउन १९ गते आइतबारको राशिफल

आज २०७६ साउन १९ गते आइतबारको राशिफल

Posted in राशिफल
आज २०७६ साउन १९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्स
शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ ।

शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ ।

Posted in राशिफल
एजेन्सी– हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ । १. शनिबारको दिन सादा दूध तथा दही भूलेर पनि नखानु होला । खानै परे तपाईंले सादा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर मात्रै खानु उपयुक्त हुनेछ । २. खाद्य वस्तुको कुरा गर्नुपर्दा तपाईंले शनिबारको दिन मसुरोको दाल नखानु होला । मसुरोको दालबाहेक अन्य दाल भने खान सक्नु हुनेछ । मसुरोको रङ्ग रातो हुने भएकाले यो मंगलसँग सम्बन्धित भएकाले शनिबारको दिन मसुरोको दाल खाए शनिमा क्रुर दृष्टि बढाउँछ । ३. आँपको अ
संकटा माताको दर्शन गर्दै आज शनिबारको राशिफल पढ्नुहोस् ।

संकटा माताको दर्शन गर्दै आज शनिबारको राशिफल पढ्नुहोस् ।

Posted in राशिफल
आजको- पञ्चाङ्ग वि.सं. २०७६ साउन १८,शनिबार, इ.स. २०१९ अगस्ट ३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, तृतीया, २५:४४ उप्रान्त चतुर्थी, नक्षत्र– मघा, १०:२१ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– वरियान्, ११:३२ बजेउप्रान्त परिघ, करण– तैतिल, १४:५९ बजेदेखि गर, २५:४४ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:२८ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३३ घडी ५ पला। वराहजयन्ती। मधुश्रावणी पर्व समाप्त। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ। आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहने
साप्ताहिक राशिफल : साउन १९ देखि २५ गतेसम्म

साप्ताहिक राशिफल : साउन १९ देखि २५ गतेसम्म

Posted in राशिफल
मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । पराक्रम बढ्ने एवं पारिवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवं साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ । साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ । वृष– विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवं आम्दानीको स्तर बढ्नेछ । खेलकुद एवं प्रतिस्पर्धामा जित हुने तथा ठूला बडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवं रमाइलो यात्रा हुनेछ । पारिवारिक मेलमिलाप एवम प्रेममा प्रगति देखिन्छ । नयाँ कामको योजना बन्नेछ । मिथुन– साताको सुरुमा मानसिक चिन्ता बढ्ने एवं घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवं मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्ने, व्यापारमा फाइदा
अनौठो दैवीशक्तिले भरिएको शिवलिङ्ग जहाँ हरेक १२ वर्षमा चट्याङ पर्छ, चमत्कारी शिवलिङ्गको दर्शन गरि शेयर गरौँ !

अनौठो दैवीशक्तिले भरिएको शिवलिङ्ग जहाँ हरेक १२ वर्षमा चट्याङ पर्छ, चमत्कारी शिवलिङ्गको दर्शन गरि शेयर गरौँ !

Posted in राशिफल
संसारमा धेरै नै आश्चर्यमा पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्ने गर्छ। भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ जहाँ मन्दिरभित्र शिवलिङ्ग रहेको छ। हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ । त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् । यस अर्थमा उक्त शिवलिङ्ग निकै विशेष र चामत्कारिक मानिन्छ । पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा