बिज्ञान प्रबिधि

एक इन्चको स्क्रिन भएको विश्वकै सबैभन्दा सानो आकारको ल्यापटप !

एक इन्चको स्क्रिन भएको विश्वकै सबैभन्दा सानो आकारको ल्यापटप !

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । सामान्य ल्यापटपको स्क्रिन १३ इन्च सम्मको हुन्छ । तर मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटपको पनि निर्माण भएको छ भन्दा अचम्म लाग्न सक्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । पल क्लिन्गर जसले यो कम्प्युटरको निर्माण गरेका थिए उनले उक्त कम्प्युटरलाई पनि थिंक टाइनी नामाकरण गरेका छन् । यो ल्यापटपलाई आई बिएमको थिंकप्याडको सानो रुप मानिएको छ । हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ । क्लिंगरले यो मिनि–ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन् । साथै यो ल्यापटपमा थिंकप्याडमा जस्तै किप्याडको बीचमा रातो रङको ट्रयाकप्वाइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ । मिनी ल्यापटपको किप्याडमा रहेको रातो बटनलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यसका पाटपूर्जामा उनले करिब ७० डलर खर्च गरेका थिए भने कस्टम प्रिन्टेड सर्किट बोर्डका लागि १५ डलर
प्रहरीको सुझावः सामाजिक सञ्जालमा यी कुरा ध्यान दिनुस्, साइबर क्रा*इम लाग्ला

प्रहरीको सुझावः सामाजिक सञ्जालमा यी कुरा ध्यान दिनुस्, साइबर क्रा*इम लाग्ला

Posted in बिज्ञान प्रबिधि
दुरुपयोगबाट साइबर क्रा*इमका घ*टना बढ्ने गरेका छन् ।प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले केही विशेष कुरामा ध्यान दिन आग्रह गरेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दा के के कुरामा ध्यान दिने ?– सामाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र संकेत शब्दहरु समेत मिलाएर प्रयोग गरौं । सिधा अक्षको ठाउँमा केही संकेतहरुको प्रयोग गर्नु उचित हुन्छ । यसले आफ्नो एकाउन्ट थप सुरक्षित हुन्छ ।–आफ्नो पासवर्ड कोही कसैसँग सेयर नगरौं । –आफूले नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सकेसम्म स्वीकार नगरौं ।–अपरिचित व्याक्तिले पठाएको म्यासेजमा कुनै लिंक छ भने त्यसमा क्लिक नगरौं र सो म्यासेजलाई मार्क एज स्पाम गरौं ।–आफ्नो व्यक्तिगत विवरण जस्तै बैंक खाता नम्बर, फोन नम्बर, राहदानी,नागरिकता, मतदाता परिचयपत्र नम्बर वा सोको फोटोहरु सेयर नगरौं ।–आफ्नो तस्बिर वा भिडियोहरु शेयर