खेलकुद

आईसीसी र फेसबुकबीच ठूलो सम्झौता, फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउने

आईसीसी र फेसबुकबीच ठूलो सम्झौता, फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउने

Posted in खेलकुद, बिज्ञान प्रबिधि
सामाजिक सञ्जाल फेसबुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग ठूलो सम्झौता गरेको छ। आगामी चार वर्षको लागि अब फेसबुक आईसीसीको डिजिटल कन्टेन्ट राइट पार्टनर भएको छ। सम्झौता अनुसार अबको ४ वर्ष फेसबुकमा आईसीसीको प्रतियोगिताको हाइलाइटहरू, खेलसँग सम्बन्धित भिडियोलगायत बिभिन्न भिडियो सामग्रीहरु हेर्न पाइनेछ। आईसीसी र फेसबुकले गरेको सम्झौता पछि अब २०२३ सम्म क्रिकेट फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउनेछन्। ICC announces ground-breaking partnership with Facebook https://t.co/sLlLntc0lB via @ICC — ICC Media (@ICCMediaComms) September 26, 2019 २०१९ क्रिकेट विश्वकप विश्वमै धेरै हेरिएको प्रतियोगिता मध्ये रहेको थियो। आईसीसीको डिजिटल मध्यमहरुबाट ४.६ बिलियन पटक प्रतियोगिता सम्बन्धित भिडियोहरु हेरिएको थियो। ‘हामी फेसबुकलाई ग्लोबल क्रिकेट परिवारमा स्वागत गर्न पाउँदा हर्षित छौँ
भारतीय युवतीको प्रेममा अस्ट्रेलियन क्रिकेटर म्याक्सवेल, १० तस्वीरमा हेर्नुहोस् सुन्दरता

भारतीय युवतीको प्रेममा अस्ट्रेलियन क्रिकेटर म्याक्सवेल, १० तस्वीरमा हेर्नुहोस् सुन्दरता

Posted in खेलकुद
काठमाडौं। अस्ट्रेलियाका विष्फोटक अलराउण्डर ग्लेन म्याक्सवेल भारतीय युवतीको प्रेममा फसेका छन् । उनीहरुबीच विगत २ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । ग्लेन म्याक्सवेल र भारतीय युवती विनी रमन विगत २ वर्षदेखि रिलेसनशिपमा छन् । अब उनीहरुले बिहे गर्ने तयारी गरेको समाचार छ । उनहिरुको बिहेको मितिबारे कुनै आधिकारिक जानकारी भने आएको छैन । यदि यी दुईको बिहे भएमा भारतीय युवतीलाई बेहुली बनाउने म्याक्सवेल दोस्रो अस्ट्रेलियन क्रिकेटर बन्नेछन् । यसअघि २०१४ मा अस्ट्रेलियाका पूर्व फास्ट बलर शन टैनले भारतीय युवती मासूम सिंघासँग बिहे गरेका थिए । उनीहरु आइपिएलको क्रममा भेट भएका थिए र बिहे अगाडि केही समय रिलेसनशिपमा थिए । विनी भने अस्ट्रेलियामै बस्छिन् । उनी मेलबर्नमा सेटल भएकी छिन् । उनको इन्स्टाग्राम प्रोफाइलमा उल्लेख भएअनुसार उनी पेशाले फर्मासिस्ट हुन् । विनीको इन्स्टाग्राममा म्याक्सवेलको साथम